ललिता निवास प्रकरण : तीन सयभन्दा बढीलाई पक्राउ गर्न अदालतको अनुमति
काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई अनुमति दिएको छ । बालुवाटार जग्गा अनियमितता प्रकरणको ....
