काठमाडौं उपत्यका भित्र जोर बिजोर प्रणाली हटाउने निर्णय, निजी सवारीलाई अझै कायम
ललितपुर । चर्को विरोधपछि काठमाडौं उपत्यका भित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको छ । शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय ....
