प्रदेश २ को नाम मधेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पास, राजधानी जनकपुर
जनकपुरधाम । प्रदेश २ को नाम मधेश नामकरण भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेश सभाको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको हो ....
जनकपुरधाम । प्रदेश २ को नाम मधेश नामकरण भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेश सभाको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको हो ....
काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम ....
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा पुनः संरक्षक परिषद्का अध्यक्ष डा शेष घलेले पाएका छन् । महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर ....
काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेले नेपालमा लोकप्रिय सरकार सञ्चालन गरेर पनि क्रान्ति सफल हुनसक्छ भनी प्रयोग गरेको बताएका छन् । प्रेस चौतारी काठमाडौँको पाँचौं अधिवेशनको उद्घाटन ....
काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले युरोपको आधा जनसंख्या ओमिक्रोनको चपेटामा पर्न सक्ने चेतावनी दिएको छ । आगामी ६ देखि ८ हप्तामा आधा युरोप ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भइसक्ने डब्ल्युएचओले प्रक्षेपण ....
काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । मंगलबार दिउँसो समर्थकहरुसहित सिंहदरबारको मूलगेट अगाडि पुगेका उनले पृथ्वीनारायणको सालिकमा उनले माल्यार्पण गरेका हुन् । ....
बुटवल । लुम्बिनी प्रदेश सरकारले अघिल्लो प्रदेश सरकारबाट मनोनित अस्पताल विकास समितिका अध्यक्ष र पदाधिकारी हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेका प्रादेशिक र ....
काठमाडौं । नेकपा एकीकृत समाजवादीले भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति जनाएको छ । विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी भारतले नेपाली भूमिमा लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा ....
चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाको सातौं अधिवेशन भरतपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा सम्पन्न अधिवेशनको खुल्ला सत्रमा प्रमुख अतिथि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश ....
काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा ....
बनेपा । राष्ट्रिय प्रजातन्त्र पार्टीको सिंगो जिल्ला कार्य समिति नेकपा एमालेमा समाहित भएको छ । काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामासहित कार्य समितिका सबै पदाधिकारी र सदस्य शुक्रबार एमालेको जिल्ला अधिवेशन ....
जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले ४ महिनामा गरेको प्रगति तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । एनआरएनए जापानले ४ महिनामा गरेको प्रगति तथा आर्थिक प्रतिवेदन ....
टोकियो । जापानको फूकूओकामा अध्ययनरत एक नेपाली विद्यार्थीको असामयिक निधन भएको छ । प्रारम्भिक जानकारी घटनाको प्रकृति तथा मृतक र आरोपित व्यक्तिहरुको सम्बन्धका आधारमा मृतक नेपाल गोरखाका सुजन बर्सिलाको हत्या ....
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सरका बिरामीलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने बताएका छन् । सिरहाको लहानमा नेपाल अर्बुद रोग निवारण संस्थाको ३१ औं केन्द्रीय सभाको ....
भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास ....