प्रदेश २ को नाम र राजधानीका विषयमा सहमति खोज्न समिति गठन
जनकपुरधाम । प्रदेश २ को नाम र राजधानीका विषयमा सहमति खोज्न प्रदेश सभाले विशेष समिति गठन भएको छ । सभामुख सरोज यादव संयोजक र उपसभामुख उपमा देव सहसंयोजक रहने गरी ....
जनकपुरधाम । प्रदेश २ को नाम र राजधानीका विषयमा सहमति खोज्न प्रदेश सभाले विशेष समिति गठन भएको छ । सभामुख सरोज यादव संयोजक र उपसभामुख उपमा देव सहसंयोजक रहने गरी ....
जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको लेटरप्याड र लोगो प्रयोग गरी समानान्तर गतिविधि तुरून्त बन्द गर्न चेतावनी दिएको छ । एनआरएनए जापानको लेटरप्याड र लोगो प्रयोग ....
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका नेता तथा कार्यकर्ता अनिवार्य रूपमा १५ दिन श्रमसँग जोडिनुपर्ने प्रस्ताव गरेको छ । राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ....
टोकियो । जापान सरकार स्वास्थ्य मन्त्रालयले अमेरिकी फार्मास्युटिकल फर्म मर्क एण्ड कम्पनीद्वारा उत्पादित कोभिड-१९ बिरुद्दको मुखबाट खाने चक्की औषधीलाई शुक्रबारबाट पहिलो पटक स्वीकृत प्रदान गरेको छ । मर्कको जापानी शाखा ....
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाएर लैजान्छु भनेर आएका प्रचण्ड आफ्नै नेता एमालेमा छाडेर फर्किएको बताउनुभएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठानले झापाको उर्लाबारीमा शनिबार आयोजना ....
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटी भयो भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा शुरु गरेको बताएका छन् । आइतबार शुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा ....
जनकपुरधाम । प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी ९जसपा०, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले प्रस्ताव गरेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा जसपाका ....
बनेपा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको ....
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित विभिन्न पार्टीका ६ हजार बढी नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । कपिलवस्तुकाे बहादुरगञ्जमा आयाेजित कार्यक्रममा जसपा नेता एवं ....
काठमाडौं । नेकपा एमालेले संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटासामू दुई वटा विकल्प रहेको दोहोर्याएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलबारे जानकारी दिँदै एमालेका ....
रुपन्देही । नेपाली काँग्रेस सिद्धार्थनगर नगर कमिटीका उपसभापति किरण घिमिरेलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण लिए पनि उनीमाथि लागेको आरोप प्रहरीले सार्वजनिक गरेको छैन । सिद्धार्थनगर वडा नम्बर ....
काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका ....
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् । उनको ....
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान पर्व उधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ....
काठमाडौं । सरकारले वैदेशिक रोजगारका क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (र्यापिड रेस्पोन्स टीम) गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित ....