समाचार

दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण तीव्र रुपमा

काठमाडौँ : दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम तीव्र रुपमा अघि बढेको छ । अहिले पहिलो चरणको निर्माणको काम ८५ प्रतिशत सकिएको छ । आजै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्माणाधीन ....

पुनः निर्माणपछि पानी भरेर रमणीय देखिएको रानीपोखरी

काठमाडौ । भूकम्पपछि पुर्ननिर्माणको लागि सुकाइएको रानीपोखरीमा करिब ५ वर्षपछि फेरि पानी भरिएको छ । एक समय कुरुप चौरमा परिणत भइसकेको रानी पोखरी फेरि लोभलाग्दो देखिएको छ । पोखरीको पानी ....

एनबिए जापानको फुकुओका क्षेत्र गठन,अध्यक्षतामा बद्री पौडेल

टोकियो । जापानमा नेपाली व्यवसायीहरूको संस्था नेपाली व्यवसायी संघ(एनबिए)जापानले आफ्नो फुकुओका(क्यूशु) क्षेत्रीय समिति गठन गरेको छ । शुक्रवार फुकुओका प्रथम अधिवेशन गरि अध्यक्षमा ब्यवसायी बद्री पौडेललाई सर्वसम्मत चयन गरेका छन् ....

राप्रपालाई बलियो शक्तिका रुपमा स्थापित गर्छौँ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गरी छाड्ने दृढता व्यक्त गरेका छन् । आईतबार पार्टीसम्बद्ध जनवर्गीय सङ्गठनका पदाधिकारी, सदस्यसँग भर्चुअल बैठक गर्दै अध्यक्ष ....

इष्टुद्वारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु) ले आफूहरुको माग पुरा नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी इस्टुले असोज ९ गतेसम्म ....

‘महारानी’ उपन्यासलाई यसवर्षको मदन पुरस्कार प्रदान गरिने

काठमाडौं । यसवर्षको मदन पुरस्कार ‘महारानी’ उपन्यासले पाएको छ । मदन पुरस्कार गुठीले यसवर्षको ‘महारानी’ उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरेको हो । त्यस्तै २०७६ सालको जगदम्बाश्री शान्ति ठटाललाई ....

उपत्यकामा ७६६ सहित १३२५ मा कोरोना पुष्टि,थप १० को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३२५ जनामा संक्रमण पुष्टि भएको हो ....

सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकले चार वटा कार्यसूची तय गरेको छ । आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकले मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने ....

टोकियोमा आज आइतवार १६२ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज सेप्टेम्वर २० तारिख टोकियोमा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज टोकियोमा १६२ जनामा कोरोना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । योसंगै ....

५ असोजबाट नियमित आन्तरिक उडान सुरु हुने,सबै सिटमा यात्रु राख्न पाइने

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै ५ असोजबाट नियमित आन्तरिक ....

नेपाल जापान एजुकेशनल सपोर्ट क्लबद्धारा खाध्य सामग्री वितरण

पोखरा । नेपाल जापान एजुकेशनल सपोर्ट क्लबले कोरोना महामारीको यो जटिल परिस्थितीमा नेपालको पोखरा हेम्जा यामदी स्थित पेमा छाल शाक्य गुम्बाका झण्डै १०० जना भिक्षु बिद्यार्थीहरुका लागि खाध्य सामग्रीहरु वितरण ....

गायक शर्माको ‘आऊनी की नआऊनी दाइ’

चर्चित गायक पशुपति शर्माको दशैं विशेष गीत “आऊनी की नआऊनी दाइ” सार्वजनिक भएको छ । उक्त गीतमा गायक पशुपति शर्मा, गायिका सरिता कार्की र बाल गायिका आयुषा गौतमको सुमधुर स्वर ....

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । गत शुक्रवार पूर्वमाओवादीको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । भदौं २६ गते बसेको ....

विश्वका दुई करोड २५ लाख मानिस कोरोना संक्रमणमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड २५ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये २ करोड ....

मस्कोमा यी हुन् कोरोनाविरुद्धको खोप लगाउने पहिलो नेपाली

मस्को । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्वनै भयावित छ । कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन सारा विश्व नै लागेको छ । यसैबीच रुसमा रहेका एक जना नेपालीले कोरोना भाइरसविरुद्धको ....