माइती नेपालद्वारा ‘सामुदायिक भान्सा’ अभियान सञ्चालन
कञ्चनपुर । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्ग र सुमदायलाई लक्षित गरी माइती नेपाल कञ्चनपुरले सामुदायिक भान्सा अभियान सञ्चालन गरिरहेको छ । लामो समयसम्मको लकडाउन र त्यसपछि केही खुला भएको ....
