समाचार

कोरोना नियन्त्रणका लागि देउवाले प्रधानमन्त्रीलाई दिए सात बुँदे सुझाव

काठमाडौं । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रणका लागि सरकारलाई ७ बुँदे सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ....

मैरै पार्टीमा गैरजिम्मेवारपन देखिएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणमा आफ्नै पार्टीमा गैरजिम्मेवारपन देखिएको बताएका छन् । कोरोना नियन्त्रणका सन्दर्भमा केही मानिस, व्यक्ति र संस्थामा अत्यन्तै गैरजिम्मेवारपन देखिएको उल्लेख गरेको ....

स्पेनका पूर्वराजा कार्लोसद्वारा देश छाड्ने घोषणा

स्पेन । स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने घोषणा गरेका छन् । केही हप्ताअघि उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा जोडिएका थिए । ८२ वर्षका कार्लोसले उक्त घोषणा आफ्ना छोरा फेलीपे षष्टमलाई ....

कोरोनाबाट अमेरिकामा १ लाख ५८ हजार बढीको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ९७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय भन्दाबढीको कोरोना संक्रमणबाटै मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ....

आज देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईंदै

काठमाडाैं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा ....

एसिड आक्रमणसम्बन्धी कानूनी व्यवस्था कमजोर हुँदा यस्तो घटनाहरु भइरहेका भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं । संसदको महिला तथा सामाजिक समितिले एसिड आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्ड सजायलाई समय सापेक्ष परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले एसिड आक्रमणसम्बन्धी कानूनी ....

थप ४१८ जनामा कोरोना संक्रमण, २० हजार ७५० पुगे संक्रमित

काठमाडौं : नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ....

गाईमा देखियो नयाँ भाइरस

तनहुँ जिल्लाका गाईमा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । व्यास नगरपालिका–११ फराकचौरका कृष्ण दरैले पाल्नुभएको गाईमा लम्पी स्क्रिन डिजिज भाइरस देखा परेको हो । नेपालको पूर्वी जिल्लामा व्यापकरूपमा देखा परेको ....

क्रिकेट खेलाडी सन्दीप १४ दिन क्वारेन्टिनमा

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो ....

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

काठमाडौँ- बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म ....

जापानबाट स्वदेश फर्कन अगस्ट १० मा चार्टर विमान आउने,तयारी हुन अपिल

टोकियो । कोरोना भाइरसको महामारीसंगै नेपालमा लकडाउनको कारण स्वदेश फर्कन नपाई जापानमा रहेका नेपालीको उद्धारको लागि आउदो हप्ता अगस्ट १० तारिख चार्टर विमान आउने भएको छ । सोमबार नेपाली राजदुतावास ....

नेपालमा भौतिक दुरी कायम गर्न डब्ल्यूएचओको अपील

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि एकअर्कामा भौतिक दुरी कायम गर्न सबैलाई अपील गरेका छन् । नेपालमा लकडाउन ....

पहिरोमा पुरिएर सिन्धुपाल्चोकमा १० जनाको मृत्यु,थाङपालमा ठूलो क्षति

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची र बरुवामा गएराति खसेको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । मेलम्ची बजारमा गएराति आएको पहिरामा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय ....

टोकियोमा सोमवार थप २५८ जनामा कोरोना संक्रमण

जापान । टोकियोमा आज एकैदिन २५८ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । आज सोमवार अगस्ट ३ तारिख ३ बजेसम्म २५८ जना कोरोना संक्रमित थपिएको एनएचकेले उल्लेख गरेको छ । ....

नेफिन जापानले २६औं विश्व आदिवासी दिवस भर्चुगल माध्यममबाट मनाउने

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) जापानले २६औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाउने भएको छ । विश्व आदिवासी दिवस हरेक बर्षको ९ अगस्टका दिन विश्वभर धुमधामका साथ मनाइने गरिन्छ ....