समाचार

दुई सुरक्षाकर्मी र एक पत्रकारसहित पर्साका थप ७३ जनामा कोरोना पुष्टि

वीरगंज । पर्सामा थप ७३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । वीरगन्जको नारायणी अस्पतालको प्रयोशालामा गरिएको पीसीआर परीक्षणबाट १५ जना महिला र ५८ जना पूरुषमा संक्रमण पुष्टि भएको ....

विश्वमा १ करोड ८२ लाख बढीलाई कोरोना संक्रमण,६ लाख ९२ हजारबढीको मृत्यु

विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड १४ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ८२ लाख ३४ हजार ९ सय ३६ ....

पहिरोमा पुरिएर सिन्धुपाल्चोकको मेलम्ची बजारका आठ जना बेपत्ता

मेलम्ची । आइतबार राति गएको पहिराले मेलम्ची बजारका आठ जना बेपत्ता भएका छन् । अबिरल बर्षाका कारण मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची बजारमा पहिरो गएको हो । १ जनाको जिवितै ....

आज जनै पूर्णिमा, रक्षाबन्धन र क्वाँटी खाने दिन

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले ....

ओकिनावा प्रान्तमा आपतकाल घोषणा,अति आवश्यक बाहेक बाहिर ननिस्कन आग्रह

जापान । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि ओकिनावा प्रान्तले आपतकाल घोषणा गरेको छ । प्रान्त गभर्नर डेन्नी तामाकीले ओकिनावा प्रान्तमा अगस्त १ बाट १५ तारिखसम्मका लागि आपतकाल अवस्था घोषणा गरेका ....

कोरोना फैलिएपछि सरकारले वीरगञ्जमा पठायो उच्चस्तरीय स्वास्थ्य टोली

काठमाडौं । कोरोनाभाइरस महामारी फैलिएको पर्साको वीरगञ्जमा सरकारले उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण ....

चार हजारमै कोरोना परीक्षण

काठमाडौँ- शुल्क लिएर कोभिड–१९ आरटी–पिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको सो प्रयोगशालाले अनुमति ....

पशुपतिका सम्पदा ओझेल पर्नेगरी कुनै काम हुन्न : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको प्रस्तावित गुरुयोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरोकारवालाको राय सुझाव समेटेर अघि बढ्ने भएको छ । सो प्रयोजनका लागि मन्त्रालयले विस्तृत ....

भारतको पन्जाबमा विषाक्त मदिरा सेवनबाट ८० भन्दा बढीको मृत्यु

भारत । भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त रक्सी पिउने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु रहेका ....

थप २४६ जनामा कोरोना पुष्टि,जेष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्किन आग्रह

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य देशका ....

कोरोना परीक्षणका लागि तेस्रो संशोधन निर्देशिका जारी

काठमाडौं । अब ज्वरो, झाडापखाला जस्ता समस्या भएका विरामीको पनि कोरोना परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि तेस्रो संशोधन निर्देशिका जारी गर्दै ज्वरो, कफ, ....

पशुपति गुरु योजनाको काम स्थगित,तीन सदस्यीय समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषले बनाएको गुरुयोजनाका बारेमा सरोकारवालाहरुसँग छलफल गर्न तीन सदस्यीय समिति गठन गरेको छ । आइतबार सरोकारबालासँगको छलफल पछि मन्त्री ....

दुई जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि महाशाखामा सेवा बन्द

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका दुई जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ । कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकालाई आउजाउ गर्न बन्देज लगाइएको छ । ....

टोकियोमा थप २९२ जनामा कोरोना संक्रमण,संक्रमित १३,४५५ पुग्यो

जापान । टोकियोमा आज एकैदिन २९२ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । आज आईतवार अगस्ट २ तारिख ३ बजेसम्म २९२ जना कोरोना संक्रमित थपिएको एनएचकेले उल्लेख गरेको छ । ....

कोरोनाबाट थप २८ गैरआवासीय नेपालीको मृत्यु,भारतमा मात्रै २५ को मृत्यु

लन्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य ....