समाचार

बालविवाहले यसरी लिइरहेछ ज्यान

नेपालगन्ज उपमहानगरपालिका–१९ की १७ वर्षीया युवतीको गत साउनमा विष सेवन गरी मृत्यु भयो। जनजाति ती युवतीले दलित युवकसँग बिहे गरेकी थिइन्। परिवारले अन्तरजातीय बिहे स्विकारेन। दाम्पत्य जीवन एक वर्ष नटिक्दै ....

सार्वजनिक यातायात सेवा प्राधिकरण मातहतमा

उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्राधिकरणलाई दिने गरी एकीकृत यातायात प्रणालीको विकासको प्रस्तावसहित सहरी क्षेत्रको एकीकृत सार्वजनिक यातायात व्यवस्थापन विधेयकलाई राष्ट्रिय सभाको विधायन समितिले पुनर्लेखन गरेको छ । एकीकृत यातायात ....

विपन्न विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति, १७ करोड मात्रै वितरण

विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन विनियोजित बजेट सरकारी खातामै सीमित हुने गरेको छ । पहुँच नभएका विद्यार्थी झन्झटिलो प्रक्रिया पार गर्न र छात्रवृत्ति प्राप्त गर्न असफल छन् । अघिल्लो आर्थिक वर्षमा माध्यमिक तह ....

वन्यजन्तु बन्न सक्छन् समृद्धिको आधार

नेपालमा औपचारिक रूपमा संरक्षण थालिएको साढे चार दशक बितेको छ । यो अवधिमा संरक्षित क्षेत्रमा वन्यजन्तुको संरक्षणसँगै पर्यटकको आवागमन व्यवस्थित तुल्याउने पहल भयो, हुँदैछ । प्रारम्भिक दशकमा अध्ययन अनुसन्धानका लागि न्यून पर्यटक ....

कांग्रेसमा विभाग गठन : पौडेल समूह असन्तुष्ट

नियमित कार्यकाल सकिनु दुई दिनअघि सभापति शेरबहादुर देउवाले विभाग गठन गरेका छन्। उनले शनिबार एक दर्जन विभागमा प्रमुख मनोनीत गरेका हुन्। ४७ मध्ये १३ विभागमा प्रमुख मनोनीत गरिएको छ। पार्टी ....

नेपाल एयरलाईन्सको विमान मार्च २ तारिख नारितामा अवतरण हुने

टोकियो । नेपाल एयरलाईन्सको नियमित पहिलो उडान मार्च २ तारिख सोमबार जापानको नारितामा अवतरण हुने  भएको छ । कारण नेपाल वायुसेवा निगमको पहिलो उडानमा कुनै औपचारिक कार्यक्रम तथा तामझाम नहुने ....

सरकारी प्रतिबन्ध प्रत्युत्पादक

दैनिक १६ घण्टा काम, त्यसमाथि बारम्बार यौन दुर्व्यवहारको प्रयास । आजित भएपछि रश्मि (परिवर्तित नाम)ले उद्धारका लागि वैदेशिक रोजगार विभागका कर्मचारीलाई कयौंपटक हारगुहार गरिन् । तर, सहयोग मिलेन । अन्त्यमा ....

सुल्झियो नेकपा विवाद

राष्ट्रियसभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमको नाममा गरिएको सिफारिसको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सिर्जना भएको आन्तरिक द्वन्द्व सुल्झिएको छ । पार्टीको सिफारिसअनुसार उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य हुने ....

‘लिम्पियाधुरा समेटिएको नक्सा छिट्टै’

लिम्पियाधुरासम्म समेटिएको नेपालको नक्सा सार्वजनिक गर्नुपर्ने दबाब सरकारमाथि छ । अब भने नयाँ नक्सा बनाउने कार्य अन्तिम चरणमा पुगेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताएकी छन् । ....

कोरोना भाइरस त्रास : साउदीमा पर्यटक भिसा बन्द

साउदी : विश्वभर तीव्र गतिमा कोरोना भाइरस संक्रमणपछि साउदी अरेबियाले आपतलीन अवस्था भन्दै पर्यटक भिसा बन्द गरेको छ । उसले हवाईसेवा पनि बन्द गरेको छ । कारोनाप्रभावित मुलुकबाट आउने पर्यटकका ....

डब्लूएचओले भन्यो– नेपाल कोरोनाको उच्च जोखिममा

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपासहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । जेनेभास्थित मुख्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै डुब्लूएचओ प्रमुख टेड्रस एडानमले नेपाल, भारत, पाकिस्तान, श्रीलंका र ....

ओली अडानमै

नेकपा वरिष्ठ नेता माधव नेपालले गत सोमबार आफ्नै निवासमा संविधान संशोधन कार्यदलको बैठक बोलाए। कार्यदलका सदस्यद्वय सुवास नेम्बाङ र खिमलाल देवकोटासँग कार्यदलका विषयमा छलफल चल्दै गर्दा नेता नेपालको मोबाइलमा ‘इमेल’ ....

चारित्रिक प्रमाणपत्र लिन पहिले भन्दा सहज

काठमाडौँ । ‘‘भाइ ‘प्लिज’ यता आउनुस् न, कता उता जान लाग्नु भा, यहाँ पनि फर्म भरिन्छ,’’ एक महिलाले यस्तो आग्रह गरेपछि ती युवक चारित्रिक प्रहरी प्रमाणपत्र (चालचलन) को फर्म भर्न ....

एसइई: पाँच लाख १० हजार विद्यार्थी, १९ सय ९५ परीक्षा केन्द्र

काठमाडौं । ६ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, एसइईका ....

एसिड प्रहार गर्ने एक भारतीयलाई ८ वर्ष कैद

मकवानपुर : हेटौडा उपमहानगरपालिका ३, मेनरोडकी एक युवतीमाथि एसिड आक्रमण गर्ने भारतीयलाई ६ वर्षपछि ८ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधिश कमलराज विष्टको इजलासले भारतीय ....