मिश्र ‘फटाहा’, बाँस्कोटा ‘निर्दोष’ : प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले अडियो प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा निर्दोष भएको दाबी गरेका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा आयोजित बाग्मती प्रदेशस्तरीय प्रशिक्षणमा ....
