समाचार

क्वारेन्टाइनका नेपाली कोरोनामुक्त

कोरोना भाइरस (कोभिड–१९)को प्रकोप रहेको चीनको हुबेईबाट उद्धार गरी भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीमा कोरोना सङ्क्रमणको लक्षण देखिएको छैन । क्वारेन्टाइनमा बसेका सबैमा कोरोना लक्षण नदेखिएपछि ....

गायक कटुवाललाई तत्काल रिहा गर्न राष्ट्रिय संगीतकर्मी संघको माग

काठमाडौँ । राष्ट्रिय संगीतकर्मी संघका प्रथम उपाध्यक्ष तथा लोक दोहारी गायक प्रकाश कटुवाललाई नियोजित ढंगले फसाईएको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् । राजाधनीमा आयोजित कार्यक्रम मार्फत राष्ट्रिय संगीतकर्मी ....

तीन महिनामा बन्यो ८० किलो १० फिट अग्लो खुकुरी

बेनी । पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका हुन्। तीन महिनाको अवधिमा उहाँको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो खुकुरी तयार गरेको ....

सेती नदीमा रोमञ्चकारी जलयात्रामा रमाउँदै पर्यटक

डोटी । पछिल्लो समय जिल्लामा रहेको सेती नदीमा जलयात्रा गर्ने क्रम फष्टाउँदै गएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन दिपायल सिलगढी नगरपालिकाले जलयात्रा शुरु गरेपछि अहिले आन्तरिक तथा ....

भैँसी चोरेको आरोपमा २ जना पक्राउ

काठमाडौँ । भैँसी चोरी गरेको आरोपमा प्रहरीले भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ। उनीहरुले ग१ज ५८४१ नंको जिपमा भैँसी ....

कोरोनाको त्रास हटाउन घरघरमा सुरक्षा टोली

भक्तपुर। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको वुहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरीपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु ....

एथ्लेटिक्स प्रतियोगितामा १६ नगरपालिकाले भाग लिने

भक्तपुर । भक्तपुर नगरपालिकाले यही फागुन ८ गतेदेखि १२ गतेसम्म अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा ....

राजपुरमा हेलिप्याड निर्माणः विपद् व्यवस्थापनमा सजिलो भो

तुलसीपुर । नेपाली सेनाको प्राविधिक सहयोगमा दाङको विकट क्षेत्र राजपुर गाउँपालिकामा निर्माण गरिएको हेलिप्याड राजपुर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। विपद व्यवस्थापनलाई सहज बनाउन सेनाको रिपुमर्दन गण भरतपुर दाङको सहयोगमा निर्मित ....

जुम्लाबाट ६१ प्रकारका जडीबुटी निर्यात

जुम्ला । चालू आर्थिक वर्षको छ महिनामा जुम्लाबाट ६१ प्रकारका एक लाख ८३ हजार १३१ किलो जडीबुटी निर्यात भएको छ। जिल्ला वन डिभिजन कार्यालयका रेञ्जर खड्क महतलेका अनुसार निर्यात भएको ....

बहुउद्देश्यीय एकीकृत नमूना बस्तीको काम अन्तिम चरणमा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माणाधीन बहुउद्देश्यीय एकीकृत नमूना बस्तीको काम अन्तिम चरणमा पुगेको छ। बस्तीम २४ घर निर्माण हुँदैछन्। यही महिनाको अन्तिमसम्ममा सम्पन्न गर्ने गरी काम ....

नमस्ते ब्याण्डको विश्व सङ्गीत महोत्सव बाराहीघाटमा

कास्की । नमस्ते ब्याण्डले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसर पारेर महाशिवरात्रिका दिन पोखरामा १५औँ संस्करणको विश्व सङ्गीत महोत्सव गर्ने भएको छ। गीत–सङ्गीतको विकासका लक्ष्यसहित फागुन ९ गते यहाँ पर्यटकीय क्षेत्र लेकसाइडको ....

प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको हो : सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनापछि नै नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्नुभएको छ । सत्तरीऔं राष्ट्रिय ....

३२९ कैदीको कैद मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको कैद मिनाहा गर्नुभएको राष्ट्रपति ....

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा एकजुट हुन प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा आज सम्पूर्ण नागरिकमा शुभकामना दिँदै उहाँले मुलुकको समृद्धि ....

आज ७० औं प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै

एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट ....