समाचार

वामदेव घुम्दैफिर्दै फेरि संसदमा !

राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राखेका नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रिय सभामा जान तयार भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय ....

पाइलटले जानीजानी झारेका थिए मलेसियन विमान !

मलेसियाको एमएच३७० विमान पाइलटले आत्महत्या गर्नका लागि झारेका थिए । सन् २०१४ मा हिन्द महासागरको माथि गायब भएको विमानको विषयलाई लिएर अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री टोनी एबोटले यस्तो दाबी गरेका हुन् । ....

अख्तियार विधेयकमाथि समितिमा सकस

सरकारले संवैैधानिक निकायलाई कमजोर बनाउनेगरी विधेयक ल्याएको भन्दै राष्ट्रियसभाको विधायन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफल अघि बढाउन सकेको छैन। विधेयकमाथि समितिमा सैद्धान्तिक छलफल सकिएपछि समिति सभापतिले ....

साताको शेयर बजार : नेप्से परिसूचकले नयाँ इतिहास बनायो

काठमाडौं– लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस ट्रेन्ड’ पछ्यायो । बजार उकालो लागेर डेड वर्ष ....

नेकपा सचिवालय बैठक : एमसीसीबारे भएन निर्णय

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मेलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल भएको छ । छलफलका क्रममा कुनै निश्कर्ष भने निस्किएको छैन । शनिबार ....

चिनियाँ राष्ट्रपतिले किन लेखे बिल गेट्सलाई पत्र ?

चिन : चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भनी धन्यवाद दिँदै विश्वकै सर्वाधिक धनी मध्येका एक बिल गेट्सलाई पत्र लेखेका छन् । कोरोना भाइरस ....

समृद्धिको लागि नेपालले छिमेकीबीच सन्तुलन मिलाए पुग्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार भएको बताउनुभएको छ। दुई ढुंगाबीचको तरुल भनेर नकारात्मक ढंगले भन्दा छिमेकीहरुबीचको सम्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिने ....

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले ....

कोरोना भाइरस: टोकियो ओलम्पिक २०२० का भोलिन्टियर्स ट्रेनिङ रद्द

जापान । कोरोना भाइरसका कारण टोकियो ओलम्पिक २०२० का भोलिन्टियर्सहरुको ट्रेनिङ रद्द गरिएको छ । कोरोना भाईरसको कारण अहिले विश्वस्तरमा चिन्ता र चासो चुलिएको छ । यसलाई लिएर विश्व स्वास्थ्य ....

छाउपडी मान्नेको सुविधा कटौती

प्रदेश सरकारले सुदूरपश्चिममा करीतिका रूपमा विद्यमान छाउपडी प्रथा मान्ने र प्रश्रय दिने जनप्रतिनिधि तथा सरकारी कर्मचारीले पाउने सेवा–सुविधा कटौती गर्ने गरी छाउपडी प्रथा उन्मूलन नीति ल्याएको छ । मन्त्रिपरिषदबाट हालै ....

कोटेश्वरको जाम कम गर्न महिना दिनभित्रै सर्भिस लेन

काठमाडौं । सरकारले काठमाडौंको अत्यधिक जाम हुने कोटेश्वरमा जाम कम गर्न एक महिनाभित्रै सर्भिस लेन निर्माण गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालय, सडक विभाग, महानगरपालिका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक ....

गोलाप्रथाबाटै संरक्षक समितिको कार्यकाल

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका संरक्षकको कार्यकाल गोलाप्रथाबाट टुंगो लगाइने भएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भए गोलप्रथाबाट संरक्षकहरूको समयावधि ....

सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव

चीनमा फैलिएको कोराना भाइरस (कोभिड–१९)को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोराना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको ....

बाँस्कोटाको हातमा थिए एक खर्बका सात प्रोजेक्ट

सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमातहतका अरु ठूला प्रोजेक्टमा पनि चासो राखेका थिए । नयाँ योजनामा कमिसन खोज्ने ....

जापानमा प्रजातन्त्रवादी नेता ‘वीर गणेशमान’चलचित्र प्रदर्शन हुने

टोकियो । जापानमा नेपालका बरिष्ठ प्रजातन्त्रवादी नेता बिर गणेशमान चलचित्र प्रदर्शन हुने भएको छ । जापानको राजधानी टोक्योस्थित नाकानो हलमा मार्च ५ तारिख  प्रजातन्त्रवादी राजनीतिज्ञ, प्रजातन्त्रको महान योद्धा, लौह पुरुष ....