समाचार

सेनामा छुट्टै गुप्तचर : संशोधन विधेयक प्रतिनिधिसभाको बैठकमा पेश

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनामा छुट्टै गुप्तचर निकाय आवश्यक भएको बताएका छन् । सैनिक ऐन २०६३ लाई संशोधन गरेर सेनामा छुट्टै गुप्तचर सेवा गठन गर्न मंगलबार ....

स्थानीयले कमिसन मागेपछि सप्तकोशीमा सञ्चालित जेटबोट बन्द

भोजपुर । भोजपुरलाई दक्षिणी क्षेत्रबाट तराईसँग जोड्ने सप्तकोशीमा सञ्चालित (जलयातयात) जेटबोट सेवा बन्द भएको छ । स्थानीयले जेट बोट सञ्चालकबाट कमिशन माग्दै अवरोध गरेपछि सुरक्षाको माग गर्दै गत बिहीबारबाट सेवा ....

अख्तियारद्वारा घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख जीतेन्द्रकुमार चौधरीले पदीय मर्यादाविपरीत सडकका विभिन्न आयोजनामा अनियमितता गरी अकूत कमाएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर ....

शक्ति गौचन र जङ्गबहादुरलाई रुपन्देहीमा सम्मान

लुम्बिनी । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचनलाई भैरहवामा सम्मान गरिएको छ। विसं २०७५ असारमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिनुभएका शक्तिले सोही वर्षको मङ्सिर ....

राणा विरोधी आन्दोलनमा यस्तो थियो पोखराको साथ र सहयोग

पोखरा । उमेरले ९० वर्ष पुगेका पोखराका प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको स्मरणमा २००७ सालको प्रजातन्त्र प्राप्तिपूर्वको आन्दोलनका हरेक गतिविधि अझै ताजै छन्। विसं २००६ मा २० वर्षे जोशिलो उमेरमा राणाशासनविरुद्धका ....

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको ठट्टा: शतप्रतिशत महिला मन्त्री बनाए

काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले ८औं पटक मन्त्रिमण्डल पुनर्गठन गर्दा एकजना मन्त्रीलाई नियुक्त गरे। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएर पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाइयो। ....

महाशिवरात्रिमा ‘साधु–सन्त’का लागि २४ लाख रुपैयाँ विनियोजन

काठमाडौं । गुठी संस्थानले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने साधुसन्तका लागि धुनी, खाना एवं दक्षिणा दिई बिदाइ गर्न रु २४ लाख बजेट विनियोजन गरेको छ । संस्थानको स्थापना भएदेखि ....

कालापानी क्षेत्रको हेलिकोप्टरबाट निरीक्षणपछि के भने उपप्रधानमन्त्री पोखरेलले?

दार्चुला। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार हेलिकोप्टरबाट दार्चुलाको कालापानी क्षेत्रको निरीक्षण गरे। मौंसमले साथ नदिँदा हेलिकोप्टरबाटै निरीक्षण गरेको उनको भनाई छ। निरीक्षणपछि उपप्रधानमन्त्री पोखरेलको भनाईः जिल्लाका जनप्रतिनिधिहरू (प्रतिनिधिसभाका सदस्य, ....

विप्लव नेकपाका नेता प्रकाण्ड पुत्र पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल (क्रान्तिकारी) का एक केन्द्रीय नेता पक्राउ परेका छन्। अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक पक्राउ परेको प्रहरीले ....

किसानलाई ट्रक, ट्याक्टर र पिकअप गाडी वितरण गर्दै वाग्मती प्रदेश सरकार

हेटौँडा । ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास ....

ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ भनी ठगी गर्ने पक्राउ

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी ....

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु

मुग्लिन । सवारी दुर्घटनाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज बिहान ४ः३० बजे चितवनको इच्छाकमना गाउँपालिका–६ जलवीरेमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४०३ नंको डिब्बा ट्रक र ....

जनगाडको मुआब्जा वितरणको बाटो खुल्यो

जाजरकोट। नलगाड जलविद्युत् आयोजनाबाट लामो समयदेखि थाँती रहेको मुआब्जाको वितरणको विवाद सल्टिएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको बैठकले मुआब्जा वितरणको कुरा सल्ट्याएको हो। मुआब्जा वितरणमा विभेद भएको भन्दै ....

घुस लिएको अभियोगमा सवइञ्जिनीयर पक्राउ

भोजपुर । भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन्। आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो। ....

चीनमा कोरोनाको संक्रमण घट्दै, सोमबार ९८ जनाको मृत्यु, ७४ हजार बढी संक्रमित

काठमाडौँ । पछिल्ला केही दिनदेखि चीनमा कोरोना भाइरसका संक्रमितको संख्या घट्दै गएको छ । संक्रमितको संख्या घट्दै गएपनि मृत्यु हुनेको संख्या भने उस्तै छ । चीनमा हिजो सोमबार मात्रै ९८ ....