समाचार

श्रीमती साक्षी नराखी राजीनामा दिन नपाइने

नेपाल प्रहरीमा राजीनामा दिँदा श्रीमतीको सहभागिता अनिवार्य चाहिने नियम लागू गरिएको छ। प्रहरी कर्मचारीले राजीनामा दिनुपूर्व श्रीमतीको स्वीकृतसहित स्वयम् श्रीमतीलाई उपस्थित गराउनुपर्ने भएको हो। प्रहरी प्रधान कार्यालयले घरपरिवार र श्रीमतीको ....

‘नक्सा सच्याउन भारतीय सरकारलाई अनुरोध भइसक्यो’

नेपाली भूभागसमेत आफ्नो क्षेत्रमा पारी भारत सरकारले सार्वजनिक गरेको राजनीतिक नक्सालाई तुरुन्त सच्याउन कूटनीतिक माध्यमबाट अनुरोध भइसकेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वोच्च अदालतलाई गराएको छ। प्रधानमन्त्रीको कार्यालयले एक रिट ....

खरीपाटी क्वारेन्टाइनः मुहार हेर्न अभिभावक आतुर

‘हेलो, बुवा हामी आयौं।’ एमबीबीएस अध्ययन गर्न चीन गएकी मीमांशाको बोली सुनेपछि उनका बुवा डा.मोहन खतिवडाले ओढिरहेको सिरक फाले। घरमा ओच्छयानमै रहेका डा। खतिवडा र त्रिभुवन विमानस्थलमा ओर्लिएकी मीमांशाबीच आइतबार ....

इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार सिंह र ढुङ्गानालाई

काठमाडौं। नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार बाजुराका पत्रकार प्रकाश सिंह र अछामका पत्रकार मेनुका ढुङ्गानालाई प्रदान गरिने भएको छ। एक हजार अमेरिकी डलर राशिको सो ....

कालीगण्डकी नदीले बगाएका नौ वर्षीय बालकको उद्धार

गलेश्वर। कालीगण्डकी नदीले बगाउँदा घाइते भएका एक नौ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ। पर्वत बेनीमा आयोजित महोत्सव अवलोकनका लागि गएका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका नौ वर्षीय शिशिर छन्त्याललाई शनिबारदिउँसो ....

ललितपुरमा ११ जुवाडे पक्राउ

ललितपुर। महानगरीय प्रहरीवृत्त सातदोबाटोले विभिन्न स्थानमा जुवातास खेलिरहेका ११ जुवाडेलाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका वडा नं १४ नखीपोटमा रहेको सुरज बस्नेतकोे घरको दोस्रो तलाबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई ....

तीनवर्षदेखि रोकिएको जडीबुटी सङ्कलन खुला

मार्तडी । यहाँस्थित गौमुल गाउँपालिकाले तीनवर्षदेखि बन्द रहेको जडीबुटी सङ्कलनलाई खुला गर्ने निर्णय गरेको छ। शनिबार बसेको सो गाउँ पालिकासभाले सो निर्णय गरेको हो । साविकका मानाकोट र दहकोट गाविसमा ....

भारतीय सत्तारुढ दलका नेता भनछन् : सीमा समस्या समाधान गर्न तत्पर छौं

काठमाडौं। भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार डा. दिनेश उपाध्यायले भारत नेपालसँगको सीमाविवाद समाधानको लागि जहिल्यै पनि तत्पर रहेको बताउका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ....

चीनबाट नेपालीको उद्धार: वुहान पुग्यो नेपाली विमान, नेपालीहरुको नाम गोप्य राखिने

काठमाडौं। चीनको हुवेई प्रान्तबाट नेपालीको उद्धार गर्न नेपालबाट गएको नेपाल वायु सेना निगमको वाईड बडी विमान वुहान पुगेको छ। हुवेई प्रान्तको राजधानी वुहानबाट निगमको विमानमाफर्त नेपालीहरुलाई आजै काठमाडौं ल्याउन लागिएको ....

गिद्धमा ट्रान्समिटर जडान गरी अध्ययन

सिनो खाएर मानिसलाई रोगव्याधीबाट बचाउने हिमाली गिद्धको अध्ययन नेपालमा सुरु भएको छ । प्राकृतिक कुचिकार मानिने हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरेर अध्ययन सुरु गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आसपासका हिमाली ....

नाबालकले बलात्कार गरे आमाबाबुको सम्पत्तिबाट क्षतिपूर्ति

सर्वोच्च अदालतले नाबालकले नाबालिकालाई बलात्कार गरे पीडकका बाबुआमाको सम्पत्तिबाट क्षतिपूर्ति भराउने नयाँ नजिर स्थापित गरेको छ। क्षतिपूर्तिका लागि पीडिकका बाबुआमाको नाममा सम्पत्ति नभए पीडित राहत कोष वा सरकारबाट भराउनुपर्ने बाध्यकारी ....

संसदमा प्रधानमन्त्रीः सरकारको प्रतिरक्षा, विपक्षीलाई कटाक्ष

प्रधानमन्त्री केपी ओलीले जनताले अनुभूति गर्ने गरी नै मुलुक विकास र समृद्धितर्फ अघि बढेको दाबी गरेका छन् । सरकारले दुई वर्ष पूरा गरेको अवसरमा शनिबार संसद्समक्ष कामको फेहरिस्तसहित करिब डेढ घन्टा ....

पसिना बगाएको पैसा मदिरामा स्वाहा

मादक पदार्थ सेवनका कारण उत्पन्न विकृति लामो समयदेखि समाजमा चिन्ताको विषय रहँदै आएको छ । अनियन्त्रित मदिरा सेवन र किनबेचले यहाँका प्रशासनिक तथा सुरक्षा निकायको समेत टाउको दुखाउने गरेको छ । मदिरा ....

कसरी भयो प्रधानमन्त्रीको ‘डोमेन’ दुरुपयोग ?

प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ। उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन। केपीशर्माओली डटकममा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीव्र ....

चीनबाट १७५ नेपाली बोकेर काठमाडौँ आइपुग्यो विमान, ६ जना वुहानमै रोकिए

काठमाडौँ । कोरोना भाइरसको प्रकोप फैलिएको चीनमा रहेका १७५ जना नेपाली लिएर वायु सेवा निगमको विमान काठमाडौँ आइपुगेको छ। नेपाल एयरलाइन्सको चार्टर विमान नेपालीहरुको उद्धार गरेर आइतबार बिहान करिव ४ ....