समाचार

परियोजना आधारमा ऋण प्रवाह नगरेसम्म उद्यमशिलताको विकास हुन सक्दैन : ढुंगेल

सिन्धुली । युवालाई उद्यमशील र स्वरोजगार बन्न उत्प्रेरीत गर्ने उदेश्यले राष्ट्रिय युवा परिषद्ले फिक्कल गाउँपालीकाको व्यवस्थापनमा सात दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालीम प्रदान गरेको छ । प्रमाणप्रत्र वितरण तथा ....

चीनको वुहानबाट नेपालीलाई लिन नेपाल एयरलाइन्सको विमान चीनतर्फ

काठमाडौं । चीनको वुहानबाट नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उडेको छ । आज उडेको विमान आइतबार बिहानै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ । हिजो शुक्रबार क्वारेन्टाइनमा ....

दुई वर्षमा प्राप्त उपलब्धी संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार)को प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्नु भएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्षमा प्राप्त उपलब्धी र समसामयिक विषयमा प्रधानमन्त्री ओलीले ....

नेपालीलाई सुरक्षित राखेकोमा चीनलाई धन्यवाद : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीलाई भोलि नेपाल ल्याइने बताएका छन् । आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चीनमा रहेका नेपालीलाई लिन आज जहाज जाने र ....

भ्रष्टचार गर्नेलाई छाड्दिन : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचारीलाई कानूनी दायरामा ल्याइछाड्ने बताएका छन् । आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न , जो जति ....

चीनबाट ल्याइएका नेपालीलाई आफन्तले तत्काल भेट्न नपाउने

काठमाडौं । चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई उनीहरूका आफन्तले तत्काल भेट्न नपाउने भएका छन् । ती नेपालीले आफन्त र अभिभावकसँग भेट गर्न कम्तीमा दुई साता क्वारेन्टन स्थलमा बिताउनुपर्नेछ । स्वास्थ्य ....

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई किन मुद्दा लगाइएन ?

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि भ्रष्टाचार मुद्दा नलगाउनुको कारण माग गरेको छ । नेपाल र भट्टराईमाथि पनि मुद्दा चलाउन ....

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई आज सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार)को प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्षमा प्राप्त उपलब्धी र समसामयिक विषयमा प्रधानमन्त्री ओलीले ....

अपराधी समात्ने आधार सीसी क्यामेरा

आपराधिक क्रियाकलपमा संलग्नलाई समात्न सीसी क्यामेरा महत्त्वपूर्ण साधन बन्न थालेको छ । प्रहरीका अनुसार सानाठूला अपराधमा संलग्नहरू सीसी क्यामेराकै सहयताले पक्राउ पर्दै आएका छन् । सीसी क्यामेरामा कैद भएका फुटेजको ....

बाथरुमले यसरी लिन सक्छ ज्यान

बानेश्वरका एलिना अधिकारी बाथरुममा नुहाउन जाँदाको घटना कहिल्यै बिर्सदैनन् । त्यही समय ठूलो पाठ सिकाएको छ उनलाई । अधिकारी भन्छन “जाडो मौसमको बिहान सोलारको तातो पानीले नुहाउन भ्यालढोका बन्द गरेँ ....

सैनिक मुख्यालयको भ्रष्टाचार छानबिन !

नेपाली सेनाको मुख्यालय पुनर्निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ। जंगी अड्डा मुख्यालय निर्माणका क्रममा व्यापक भ्रष्टाचार भएको उजुरीपछि समितिले चासो देखाएको हो ....

बालुवाटार जग्गा प्रकरणः गृह मन्त्रालयले दियो प्रहरीमा किटानी जाहेरी

काठमाडौँ । बालुवाटार जग्गा हिनामिना अनुसन्धानका लागि गृह मन्त्रालयले प्रहरीमा जाहेरी पठाएको छ । सरकारका तर्फबाट गृहले ठगीसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको हो । ठगी मुद्दामा सरकारले जाहेरी दिएको यो पहिलो घटना ....

एनसेलको स्वास्थ्य र युनिसेफसँग सहकार्य

काठमाडौँ । एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ मा सघाउने भएको छ। यस खोप अभियानअन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्षसम्मका ....

दुई वर्षको गृहकार्यपछि संघीय प्रहरी ऐन तयारः ३० वर्षे सेवाहद कायमै

काठमाडौँ । करिब दुई वर्षको गृहकार्यपछि गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ ऐनको मस्यौदालाई अन्तिम रूप दिएको छ । सबै पक्षसँग राय लिएर मस्यौदालाई गृहले मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । अर्थ ....

भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदै

काठमाडौँ । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी ....