समाचार

देउवालाई यसकारण फकाउँदै छन् प्रचण्ड

सत्यनिरूपण र बेपत्ता छानबिन आयोग गठन विवाद सल्टाउन शीर्ष नेताहरू फेरि जुटेका छन् । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएको १३ वर्ष पुग्दा पनि यी दुई कामको टुंगो लागेको छैन। राजनीतिक ....

वन मौरीको टोकाइबाट एकको मृत्यु

भरतपुर । चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको छ। घरमै बसिरहेकी थरुनीलाई ....

फोटो प्रतियोगिताको आवेदन खुला, फोटो अफ दि इयरले एक लाख पुरस्कार पाउने

काठमाडौँ । सातौँ संस्करण नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश हुन आवेदन खुला गरिएको छ। फोटो जर्नालिस्ट क्लब, नेपालले आफू खिचेका फोटोलाई प्रतियोगितमा समावेश गर्न आग्रह समेत गरेको छ। ग्लोबल ....

चितुवाको आक्रमणबाट बालकको मृत्यु

दमौली । चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीय पुजन सिंजाली मगर रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार ....

अधिकृतलाई महानगरीय प्रहरी प्रमुखको निर्देशनः हरेक साँझ जवानको मेसमा पनि खाना खानुहोस्

काठमाडौं। ‘प्रत्येक दिन साँझ सिनियर अधिकृतहरूले जवान, हवल्दारको मेसमा गएर खाना खाने साथै कार्यालय प्रमुख हप्ताको एक दिन अनिवार्य रूपमा जवान, हबल्दारको व्यारेकमा सुति देखिएका कमी कमजोरीलाई सुधार गर्दै लैजानुस्।’ ....

जिप्रका काठमाडौंको आदेशः १२२ चिनियाँ नागरिकलाई एक–एक हजार जरिवाना

काठमाडौं। प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट यही पुस ७ गते पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई जिल्ला प्रशासन कार्यालयले जनही एक एक हजार जरिवाना गरेको छ। उनीहरु एक एक हजार रुपैयाँ ....

निगमको जिएसए निर्णयमा संचालक सदस्यकै ‘घोर आपत्ति’

काठमाडौं। नेपाल वायुसेवा निगमले कतारमा जनरल सेल्स एजेण्ट नियुक्तिको सम्झौता गर्दा निगमलाई करोडौं नोक्सान पुग्ने गरी संचालन समितिबाट निर्णय गराइएको छ। पर्यटनमन्त्री योगेश भट्टराई नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटनको तयारीमा ....

चिठीपत्र नहुँदा डाँक एवं पार्सल सेवा रित्तै

डोटी । कुनै समय थियो, गाउँका घरघरमा झोलामा चिठीपत्र बोकेर हुलाकी अर्थात हल्करा आउने गर्दथे । प्रविधिको द्रुत गतिको विकासले महत्वपूर्ण खबर आदानप्रदान गर्न चिठीपत्र पठाउने चलन जिल्लामा हराइसकेको छ। ....

सबैभन्दा ठूलो राष्ट्रिय झण्डा तनहुँको मानहुँकोट राखिदै

दमौली । पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ। राष्ट्रभक्तिको भावना जागृत गर्न र झण्डामार्फत व्यास नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने ....

पर्वतमा हालसम्मकै अग्लो र लामो पुल बन्ने

पर्वत । पुलको जिल्लाको रुपमा ख्याति कमाएको पर्वतमा ‘अग्लो र लामो’ पुल निर्माण हुने भएको छ। पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी कुश्माको बडागाउँस्थित लभ्लीडाँडादेखि बाग्लुङ नगरपालिका–१४ नारायणस्थित ....

जनगणनामा स्थानीय जनशक्तिलाई उपयोग गर्न माग

विराटनगर । राष्ट्रिय जनगणना–२०७८ लाई विश्वसनीय बनाउन प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण रहने औल्याइएको छ। ‘मेरो गणना मेरो सहभागिता नारा’का साथ तथ्याङ्क कार्यालय मोरङद्वारा आइतबार यहाँ आयोजित कार्यक्रमका सहभागीले ....

४३ सय मेगावाट क्षमताका पाँच आयोजना अगाडि बढाउँदै लगानी बोर्ड

काठमाडाैं। ठूला आयोजनाको समन्वय गर्दै वैदैशिक लगानी खोजी गरिरहेको लगानी बोर्डले एकै पटक करिब चार हजार ३०० मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना अगाडि बढाउने अन्तिम तयारी गरेको छ। बोर्डले संयोजन ....

आज १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस २१ गते पुनः ट्रेजरी बिल बिक्री गर्दै छ । नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल तथा रिपो जारी गर्ने कार्यलाई निरन्तरता दिइरहेका ....

मंगलबारदेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । आज सोमबार सामान्यतया देशभरको मौसम सामान्य रहेपनि भोलि मंगलबारबाट भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसममा आएको ....

पश्चिमका ४ वटा प्रदेशबाट राष्ट्रियसभा सदस्यको मनोनयन दर्ता

सुर्खेत । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आगामी माघ ९ गते हुने निर्वाचनका लागि नेकपाका मायाप्रसाद शर्मा ....