माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि ४५ उम्मेदवार
काठमाडौं । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आइतबार भएको उम्मेदवारी मनोनयपत्र दर्ता ....
काठमाडौं । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आइतबार भएको उम्मेदवारी मनोनयपत्र दर्ता ....
काठमाडौं । सूचना प्रविधि विधेयकले ‘सामान्य’ अपराध र प्रचलित कानुनले गम्भीर प्रकृतिका अपराधमा तोक्ने सजायमा असंगति देखिएको छ । सामान्य प्रकृतिको अपराधमै विधेयकले १० गुना बढी जरिवाना प्रस्ताव गरेको छ ....
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्कालीन माओवादी समूहले सभामुख पद नछाड्न चर्को दबाब दिएका छन् । पूर्वमाओवादी समूहका नेताहरुले प्रचण्ड निवास खुमलटारमै पुगेर दबाब दिएका ....
काठमाडौं । अमेरिका र इरानबीच उत्पन्न तनावसँगै खाडी क्षेत्रमा रहेका नेपालीहरुबारे चिन्ता सुरु भएको छ । इराक र इरानसँगै अन्य राष्ट्रमा समेत यसको प्रभाव पर्न सक्ने भन्दै परिस्थिति थप चिन्ताजनक ....
सत्ताधारी नेकपा सचिवालयले हेटौंडालाई प्रदेश ३ को राजधानी बनाउने निर्णय गरेपछि सो पार्टीका कतिपय सांसदलाई यसको पक्षमा बोल्ने कि विपक्षमा सकस भएको छ । त्यसैले, हेटौडामा प्रदेश ३ को नेकपा ....
काठमाडौं । नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन् । संसदीय समितिबाट ....
हेटौंडा । हेटौंडामामा जारी प्रदेश ३ नेकपाको संसदीय दलको बैठकमा राजधानी र नामकरणको विषयमा छलफल भैरहेको छ । सचिवालयको निर्णयमा व्यपक असुन्तुष्ठि देखिएपछि सहमति खोज्न डाकिएको उक्त बैठकमा गरमागरम छलफल ....
काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । आगामी माघ ९ गते हुने निर्वाचन आयोगका अनुसार, विहान १० देखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने ....
काठमाडौं । जापानले फेरि नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । यअसघि एक चरणमा परीक्षा सञ्चालन गरिसकेको जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर ....
गङ्गा पराजुली पशुपतिनगर। समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको छिन्टापु जैविक विविधता तथा प्रकृतिले सिँगारिएको इलाम जिल्लाको अर्को उत्कृष्ट पर्यटकीयस्थल हो। वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालीगुराँस ....
सिमकोट । हिमाली जिल्ला हुम्लामा पुनः हिमपात शुरु भएको छ । बिहिबार बिहानदेखि हिमपात शुरु हुँदा चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपातसँगै जिल्लाको एक मात्र यातायातको साधान हवाई ....
जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ विसनपुर गाउँमा गए राति वनभोज मनाएर फर्किंदै गरेका एक किशोरमाथि गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार ....
काठमाडौं। गौतम बुद्धले सुभुति नाम गरेका शिष्यसँग गरेको कुराकानीमा आधारित प्रज्ञा पारमिता सुत्रलाई नेपाली भाषामा अनुवाद गर्दै आएको बुद्धवचन अनुवाद समितिको दोस्रो वार्षिकोत्सव काठमाडौँमा एक कार्यक्रम गरी मनाइएको छ। कार्यक्रममा ....
काठमाडौं। प्रतिनिधिसभा सभामुखको उम्मेदवार र आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार चयन गर्न भन्दै बिहीबार साँझ बसेको सत्तारुढ दल नेकपाको बैठक अनिर्णित भएको छ। दुई ....
काठमाडौं। सार्वजनिक यातायातको अवस्था बुझ्न महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल बिहीबार अपराह्न सादा पोशाकमा सार्वजनिक सवारीमार्फत काठमाडौँका विभिन्न क्षेत्र घुमे। उनले सार्वजनिक सवारीको चालकका ....