समाचार

सर्लाही मानव निर्मित जेटबोट चल्न थाल्यो, नगरपालिकाले ताललाई व्यवस्थित गर्ने

काठमाडौं । सर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानव निर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ....

बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

काठमाडौं । बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । त्यसअघि उनले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त ....

बाग्मती प्रदेशले गाईजात्राको अवसरमा ७ गते प्रदेशभर सार्वजनिक विदा दिने

हेटौडा । बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा भदौ ७ गते बागमती प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको छ । बागमती प्रदेश, हेटौडास्थित आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा सूचना निकालेको ....

पर्यटन क्षेत्रमा कार्यरत ५ हजार मजदुरलाई अस्थायी प्रकृतिको रोजगारी सिर्जना गर्ने

काठमाडौं । कोभिड १९ को कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रमा रोजगारी गुमाएका पर्यटन मजदुरलाई अस्थायी रोजगारी दिन एक परियोजना संचालन गरिने भएको छ । पर्यटन क्षेत्रमा कार्यरत करीव ५ ....

एमाले विभाजन भएसँगै प्रदेश १ का मुख्यमन्त्री राई संकटमा, नयाँ सरकार बन्ने दाबी

बिराटनगर । नेकपा एमाले विभाजन भएसँगै प्रदेश १ को सरकार संकटमा परेको छ । एमाले विभाजन भएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई संकटमा परेका हुन । ​ अब कांग्रेस, ....

गण्डकी प्रदेशमा मन्त्रीलाई ३० बुँदे आचारसंहिता, आर्थिक मितव्ययिता अपनाउनुपर्ने

गण्डकी । गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्का सदस्यका लागि ३० बुँदे आचार संहिता बनाएको छ । प्रदेश सुशासन ऐन २०७६ बमोजिम मन्त्रिपरिषद्का सदस्यको आचारसंहिता, २०७८ सम्बन्धी प्रस्ताव यही साउन ३२ गते ....

अशरफ घानीलाई यूएईले दियो शरण

काठमाण्डौ – अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि देश छाडेका अफगानिस्तानका राष्ट्रपति अशरफ घानीलाई यूएईले शरण दिएको छ । यूएईको विदेश मन्त्रालयले मानवताको आधारमा राष्ट्रपति घानी र उहाँको परिवारलाई आफ्नो देशमा ....

सत्तामा माधव नेपाललाई भाग, यादव शर्मा वाग्मती प्रदेश प्रमुखमा सिफारिस

काठमाडौं । सरकारले बाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई सिफारिस गरेको छ । विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो । ....

‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रमका लागि विश्व बैंकले सात अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिने

काठमाडौं ।विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब रु सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ....

विवादास्पद प्रदेश सञ्चार विधेयक संशोधन गर्न तयार छौं : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले विवादास्पद प्रदेश सञ्चार विधेयक संशोधन गर्न तयार रहेको बताएका छन् । केसी आन्तरिक मामिला तथा कानूनमन्त्री रहेकै समयमा सरकारले प्रदेश सञ्चार विधेयक ....

अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएर डोरमणि फर्किए, कार्यकर्ताले स्कर्टिङ गरी निवास पुर्‍याए

हेटौंडा । डोरमणि पौडेलले एमालेको प्रदेशसभा संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिँदै सरकारको नेतृत्व परिवर्तनका लागि बाटो खोले लगत्तै एमालेबाटै अष्टलक्ष्मी शाक्य प्रदेशसभा संसदीय दलको नेता चयन हुँदै ....

एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा माधव नेपालको निवेदन

काठमाडौं । नेकपा एमाले विभाजन गरेको माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा ....

अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने सहमति

काठमाडौं । बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । प्रदेश ....

तालिवानले सत्ता कब्जापछि पत्रकार सम्मेलन : समावेशी सरकार बनाउने घोषणा

काबुल । अफगान सत्ता नियन्त्रणमा लिएपछि तालिवानले पहिलोपटक राजधानी काबुलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । सो अवसरमा तालिवानी प्रवक्ताका अभिव्यक्ति सुन्दा तालिवान उदार बन्ने संकेत देखिएको जनाइएको छ । ....

सन्देशमुलक टेलिसिरियल ‘बाटुली’ प्रशारण

काठमाडौ । नेपाली समाजमा विभिन्न प्रकारका घटना घट्नेक्रमहरु घटी रहेका छन् । तिनै घटनालाई निराकरण गर्नको लागि बाटुली टेलिसिरियल ल्याईएको बाटुली सिरिएलक निर्माता ओम प्रसाद राईले बताउनुभयो । टेलिसिरियलमा क्यामेरा ....