बागमती प्रदेशसभा बैठक : पार्टी फुटाउने अध्यादेशको विरोध
हेटौडा । बागमती प्रदेशसभा बैठक बसेको छ । मंगलबार प्रदेशसभा नियमावली संशोधनका लागि समिति गठनमा सर्वदलीय सहमती कायम गर्न समस्या हुँदा तोकिएको समयभन्दा करिव साढे २ घण्टा ढिलो गरी बसेको ....
हेटौडा । बागमती प्रदेशसभा बैठक बसेको छ । मंगलबार प्रदेशसभा नियमावली संशोधनका लागि समिति गठनमा सर्वदलीय सहमती कायम गर्न समस्या हुँदा तोकिएको समयभन्दा करिव साढे २ घण्टा ढिलो गरी बसेको ....
सुर्खेत । साउन १९ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरे । शत प्रतिशत कार्यान्वयन गर्ने दावीका उनले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । सोही अनुसार विभिन्न ....
काठमाडौं । प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको ....
काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी ....
काठमाडौँ । सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेका दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको ....
काठमाडौँ । झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र छाएको छ । नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र ....
चितवन । प्राविधिक विद्यार्थी संघ नेपाल, कृषि तथा वन विज्ञान विश्ववद्यालय (TSAN-AFU) र युथ थिङकर्स सोसाइटी - चितवन(YTS Chitwan)को सहकार्यमा देशकै पहिलो डिजिटल कृषि सम्मेलन हुने भएसँगै सम्मेलनको तयारी सुरु ....
जनकपुरधाम । सरकारले पूर्ववर्ती सरकारका विभिन्न निर्णयलाई उल्टाउने क्रममा प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोही क्रममा केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश झा ....
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभाको चालु अधिवेशनबाटै प्रदेशको नामकरण टुङ्ग्याउन प्रस्ताव राखे पनि अन्ततः त्यस सम्बन्धमा प्रक्रिया नै अघि नबढाइ प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको ....
काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले संसद ....
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले गम्भीरतापूर्वक जिम्मेवारी निभाउने बताएका छन् । प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक अस्थितिमा उद्धार प्रवन्ध मिलाउन ....
काबुल । अफगानिस्तानका तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर काजिकिस्तानतर्फ भागेका छन् । रोएटर्सलाई उदृत गर्दै बीबीसीले तालिवान विद्रोहीबाट राष्ट्रपति ....
काठमाडौं । हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् । त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका ....
काठमाडौँ । अनेरास्ववियुकी नेता सुनिता बरालद्वारा लिखित ‘समृद्धिप्रतिको संकल्प’ नामक पुुस्तक शनिबार विमोचन गरिएको छ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले समृद्धिका सपना पुस्तक विमोचन गरेका हुन् । पोखरेलले नेता ....
जापान । अध्ययनका लागि दुई वर्षअघि जापानको सेन्दाई आएका एक नेपाली युवा सुतेकै अवस्थामा निधन भएको छ । नेपाल महेन्द्रनगर घर भएका कुवेर धामीको अगष्ट १४ तारिख शनिवारका दिन निधन ....