राष्ट्रपतिद्वारा पहिलो युद्ध संग्रहालयको उद्घाटन
सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छन् । बुधबार बिहान हेलकप्टरबाट सिन्धुलीमाढी गएर राष्ट्रपति भण्डारीले युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । नेपाली सेनाले करिब सात करोड ....
