समाचार

संघीयता खारेजी सम्बन्धी मिश्रको अभिव्यक्तिप्रति जनजाति महासंघ घोर आपत्ति

ललितपुर । नेपाल आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको प्रस्तावलाई घोर आपत्ति जनाएको छ । विवेकशील साझा पार्टीका संयोजक मिश्रले ....

आगामी चैतसम्म नेपालमा थप तीन करोड २३ लाख डोज खोप ल्याइने

काठमाडौं । सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको सोमबार बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण ....

विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ....

नेपाल अमेरिका पत्रकार संघको अध्यक्षमा न्यौपाने निर्वाचित

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्ष पदमा बिकासराज न्यौपाने निर्वाचित भएका छन् । नेजाको सातौँ अधिवेशन तथा १४ औ साधारण सभाले बिकास राज न्यौपानेलाई २०२१-०२३ अवधिको लागि निर्वाचित ....

संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह : रवीन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निकायलाई पुनर्संरचना र सदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव राखेका छन् । यसैगरी धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने उनको अवधारणा छ । ....

आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् : मन्त्री पम्फा भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने बताएकी छन् । मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क ....

निर्वाचन आयोगद्वारा उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता

काठमाडौँ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता दिएको छ । सोमबार आयोगमा कार्यकारिणी समिति सदस्यको सनाखतपछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले आधिकारिकता ....

मेरो लागि पक्ष पनि जसपा विपक्षी पनि जसपा हो, सनाखत गर्न नैतिकताले दिएनः रेशम चौधरी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य रेशम चौधरी पार्टी विवादमा तटस्थ बसेका छन् । आन्तरिक विवादमा सनाखत गर्न डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका चौधरी तटस्थ बसेका हुन् ....

कोरोना संक्रमणबाट २५ जनाको मृत्यु, १६८६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३,४२१ जनामा संक्रमण पुष्टि भएको हो ....

दलीय द्वन्द्वमा दबिएको कर्णाली प्रदेशसभा

सुर्खेत । स्थापनाको दुई वर्षसम्म सत्तापक्ष–प्रतिपक्ष सहकार्यको अनुपम नमूना देख्न सकिन्थ्यो कर्णाली प्रदेशसभामा । प्रदेशसभाको रोष्टममा उभिएर प्रमुख नेताहरु भन्ने गर्थे, “कर्णालीको विकास यात्रामा हामी कोही पनि प्रतिपक्ष हुन्नौँ, हामी ....

जसपा विवादः केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएर आयोगले सनाखत गराउँदै

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन आज केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर सनाखत गराउँदैछ । आज बिहान ११ बजे जसपाका अध्यक्षद्वय उपेन्द्र यादव ....

सामाजिक सुरक्षा कोष विवाद सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतमा सामाजिक सुरक्षा कोष खारेज हुनुपर्ने विषयमा परेको रिट निवेदनमा दुई न्यायाधीशबीच राय बाझिएपछि उक्त विवाद पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र ....

निर्मला पन्त हत्याका दोषी पत्ता लगाएर कारबाही गर्न गृहमन्त्री र प्रहरी प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीलाई निर्मला पन्तका हत्यारालाई कारबाही गर्न निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्री देउवाले गृहमन्त्री र प्रहरी प्रमुखलाई ....

निगम निजीकरणको कामलाई यथास्थितिमा राख्न सर्वोच्चको अन्तरकालिन आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको निजीकरणको कामलाई अघि नबढाउन सर्वोच्च अदालतले अन्तरकालिन आदेश जारी गरेको छ । अधिवक्ता आतिस कार्कीले दायर गरेको रिटमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यस्तो आदेश ....

महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश,छलफलका लागि दुबै पक्षलाई बोलायो

काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल ....