समाचार

सडक अवरुद्ध हुँदा मनाङको ङिस्याङमा खाद्यान्न अभाव

नवीन लामिछाने, मनाङ ।  अविरल वर्षासँगै आएको बाढीले गर्दा ङिस्याङमा खाद्यान्न अभाव भएको छ । बाढी पहिराले सडक अवरुद्ध भएकाले माथिल्लो मनाङ ङिस्याङमा आपूर्ति हुन नसक्दा खाद्यान्न अभाव भएको छ ....

माडीका मेयरको मनपरीः नियम मिच्दै जग्गा प्लटिङ र भाडामा व्यवसायीलाई,छोरालाई जागीर

सार्वजनिक जग्गा नियम विपरीत भाडामा दिने, खेतीयोग्य जग्गामा कित्ताकाट र प्लटिङको स्वीकृति दिने जस्ता अनियमितता गरिरहेका चितवनको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले ऐन, नियम र जनमतको धज्जी उडाइरहेका छन् । ....

बाढीले विद्यालय बगाएपछि मनाङका विद्यार्थीलाई पढाइको चिन्ता

नवीन लामिछाने,मनाङ । अविरल वर्षापछि आएको बाढीले जिल्लाका मनाङका विभिन्न विद्यालय बगाएपछि अभिभावक, शिक्षक र विद्यार्थी अन्यौल बनेका छन् । जिल्लामा रहेका चार माध्यमिक विद्यालयमध्ये तीन विद्यालय बाढी पहिरोबाट प्रभावित ....

मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा वर्षा

काठमाडौं । मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका ....

फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न

काठमाडौँ । पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो । अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको ....

जुडो खेलाडी सोनिया भट्टलाई टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त

काठमाडौँ — नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छिन् । यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल पाँच पुगेको छ । ....

युरो २०२० : लिग चरण समाप्त, नकआउट समीकरण पूरा

काठमाडौं । युरो २०२० मा बिहीबारका खेलपछि लिग चरणका प्रतिस्पर्धा सकिएका छन् । यससँगै अन्तिम १६ मा खेल्ने टिमको समीकरण पूरा भएको छ । लिग चरणका प्रत्येक समूहका विजेता र ....

न्यायालयको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भयोः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायालयले ....

नेपालमा थप १७२१ मा कोरोना संक्रमण,५४५५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७२१ जनामा कोरोना संक्रमण पुष्टि ....

नदीको बहाव परिवर्तन हुँदा चामे गाउँपालिका उच्च जोखिममा

नवीन लामिछाने,मनाङ । मस्र्याङ्दी नदीको बहाव परिवर्तन हुँदा मनाङको चामे गाउँपालिका–४ का बस्ती क्षेत्र उच्च जोखिममा परेका छन् । चामे गाउँपालिका–५ स्थित पुलको छेउबाट नदीले दिशा परिर्वतन गर्दै वडा नं ....

न्यायको संरक्षक र समाधानको उत्प्रेरक कि द्वन्द्व बढाउने पक्षधरता प्रधानमन्त्रीज्यू ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले रूपा सुनारको मुद्दामा राज्यको व्यवहारलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रश्न उठाएका छन् । प्रवक्ता शर्माले पत्र लेखेर जातीय विभेदका विषयमा चार प्रश्न ....

सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरी पनि म कहाँ नआओस्ः गृहमन्त्री पौडेल

काठमाडौं । गृहमन्त्री विष्णुप्रसाद पौडेलले जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । शुक्रबार गृहमन्त्रीको कार्यभार सम्हाल्दै गृहमन्त्री पौडेलले आफूले मन्त्रीको रुपमा गृह प्रशासन ....

हल्ला नगरीकन छिट्टै नै खोप ल्याएर चमत्कारी देखाउने छौँः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै यस्तो निर्णय गरेका ....

नासोका बाढी प्रभावितलाई खाद्यान्न सहयोग

नवीन लामिछाने, मनाङ । हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाका बाढी प्रभावितलाई राहत प्रदान गरिएको छ । नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटी उपमहासचिव शान्तामाया परियारका अनुसार महासंघको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको ....

सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावितलाई राहत पुर्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापित परिवारका लागि प्रतिपरिवार आठ बन्डल जस्तापाता उपलब्ध गराइने बताएका छन् । नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, ....