समाचार

सांसदहरुले दलको ह्विप उल्लङ्घन गर्न नपाउने सरकारी वकिलको जिकिर

काठमाडौं । नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले प्रधानमन्त्री कसलाई बनाउने भन्ने विशुद्ध राजनीतिक विषय भएकाले अदालतमा प्रवेश गर्न नहुने तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा ....

थप २,६३८ मा कोरोना संक्रमण,४३४८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २,६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २,६३६ जनामा संक्रमण पुष्टि भएको हो । मङ्गलवार पुष्टि ....

आज असार १५,राष्ट्रिय धान दिवस,दही च्यूरा खाँदै रोपाइँ गरिँदै,धान उत्पादन बढाउन चुनौती

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा ....

क्यूआर कोड सहितको ‘प्रिन्टेड भिसा प्रणाली’को शुभारम्भ

काठमाडौं । सरकारले लामो समयदेखि विदेशी नागरिकलाई प्रदान गर्दै आएको हस्तलिखित प्रवेशाज्ञा प्रणालीलाई विस्थापन गर्दै विद्युतीय बनाएको छ । अध्यागमन विभागले विदेशी नागरिकलाई विगत ४५ वर्षदेखि हस्तलिखित प्रवेशाज्ञा उपलब्ध गराउँदै ....

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शैक्षिक कार्यक्रम शुरु

काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एव. बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा स्वास्थ्य क्षेत्रको विकासलाई गुणस्तरीय, अनुसन्धानमूलक र दक्ष जनशक्ति उत्पादन गर्ने कार्यका लागि प्रदेश सरकारले नयाँ ....

अस्ट्रेलियामा चर्चा बटुल्दै मेमोरी किङ अर्पण शर्मा

काठमाडौं । तेज स्मणशक्ति (मेमोरी पावर) भएका युवाका रुपमा विश्व रेकर्ड कायम गरेका नेपाली युवा अर्पण शर्माको चर्चा अस्ट्रेलियाको ‘साउदर्न क्रस युनिभर्सिटी’मा समेत भएको छ । युनिभर्सिटीको अनलाइन वेब पोर्टलमा प्रवीन बराल नाम गरेका एक ....

सरकार अदालतलाई धम्क्याएर र थर्काएर आफ्नो पक्षमा निर्णय गराउन खोज्दैछः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले गरेका सबै अवैधानिक नियुक्ति खारेज गरिने बताएका छन् । सोमबार नागरिक समाजसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले संसद पुनःस्थापनापछि गठन हुने ....

कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु, ३८५३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २,४४४ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार पुष्टि ....

लण्डनमा ‘एनआरएन द सिङ्गर’ को उद्घाटन

कृष्णप्रसाद शर्मा, लण्डन । विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली सङ्घले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को भव्य रुपमा उद्घाटन गरिएको छ । आइतबार भर्चुअल माध्यमबाट आयोजित ....

‘माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी गठबन्धनका शीर्ष नेताहरूप्रति आक्रोश व्यक्त गरेका छन् । सोमबार मदन भण्डारी फाउण्डेशनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस ....

गाउँपालिकाको कार्यालय विस्थापनपछि अर्को जिल्लाबाट सेवा प्रवाह

नवीन लामिछाने मनाङ । बाढीले नासों गाउँपालिकाको कार्यालय पूर्ण रुपमा विस्थापित भएको छ । गाउँपालिकाको कार्यालय रहेको धारापानी बजार बाढीले बगाएपछि लमजुङको बेँसीशहरमा अस्थायी कार्यालय सेवा दिँदै आएको छ । गत ....

कालीगण्डकी डाइभर्सन परियोजना सफल हुन नदिने मुख्यमन्त्री पोखरेलको चेतावनी

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना शुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताएका छन् । विश्व हिन्दू महासङ्घसहित ....

बुधबारदेखि भारी वर्षा हुने,बाढीपहिरोको सम्भावना रहेकाले पूर्वतयारी गर्न विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ । विभागका ....

प्रदेश दुईमा मात्रै ८४९ सीमास्तम्भ गायब

वीरगंज । प्रदेश दुईको भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ....