समाचार

जरबरजस्ती गर्नेक्रममा प्रतिकार गर्दा सन्तोषीको हत्या,अभियुक्त सुरेश तिमल्सिना पक्राउ

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरी अभियुक्त तिमल्सिनालाई सार्वजनिक गरेको हो ....

जापानबाट संकलित सहयोग : र्यापर भिटेनमार्फत राहत सामग्री वितरण

  जापान ।  सिन्धुपाल्चोकको हेलम्बु र त्यस आसपासको क्षेत्रमा गएको बाढि पहिरोले धेरै जनधनको क्षति भएको थियो। पीडितलाई केही राहत होस भन्ने हेतुले पीडितको लागी एनआरएनए जापान कान्तोका निबर्तमान अध्यक्ष ....

राजनीतिक आग्रह र पूर्वाग्रहप्रति उत्प्रेरित नहुन सबैमा आग्रह गर्दछु : श्रेष्ठ

कैलाश खत्री,मंथली । प्रतिनिधिसभा सांसद तथा नेकपा माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठले आफ्नो चरित्र हत्या गर्न गलत हल्ला चलाइएको बताएका छन् । रामेछाप जिल्लाको विकासको लागि सक्दो प्रयास ....

प्रतिगमनविरुद्ध जनपरिचालनका कार्यक्रम गर्ने पाँच दलीय गठबन्धनको निर्णय

काठमाडौँ । पाँच दलीय विपक्षी गठबन्धनले जनपरिचालनका कार्यक्रम अघि बढाउने भएको छ । बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालका ....

बाढीले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बराबरको क्षति

काठमाडौं । गत साताको निरन्तर वर्षापछि गएको पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र ....

आन्तरिक उडान असार १७ र अन्तर्राष्ट्रिय उडान बिहीबारदेखि सुरु हुने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान असार १७ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ । बुधबार मन्त्रालयले विज्ञप्ति जारी गरी आन्तरिक उडान असार १७ गतेदेखि ....

अख्तियारद्वारा चुडामणि शर्मासहित तीन जनाविरुद्ध एक अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तत्कालीन कर फर्छ्योट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कर फर्छ्योट आयोगका ....

नेपालमा थप २,४२१ मा कोरोना पुष्टि,३५५८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० ....

सञ्‍चालनमा आए टुटल र पठाओ

काठमाडौँ — निषेधाज्ञाका कारण झन्डै दुई महिनादेखि ठप्प राइड सेयरिङ सेवा मंगलबारदेखि सञ्चालनमा आएका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो पार्दै निजी सवारीमा जोर–बिजोर प्रणाली लागू गरेपछि ....

कोरियामा रहेका नेपालीद्वारा रामेछापलाई स्वास्थ्य सामग्री सहयोग

सउल । रामेछाप सम्पर्क समिति दक्षिण कोरियाद्वारा रामेछाप जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकालाई छ लाख ६९ हजार ४०० मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । गत शुक्रबार, शनिबार र ....

नेफिन कान्साई क्षेत्रिय कार्यसमितिको अध्यक्षमा भविन्द्र कुलुङ राई सर्वसम्मत चयन

जापान । नेपाल आदिवासी जनजाती महासंघ कान्साई क्षेत्रीय कमिटिको अध्यक्षमा भबिन्द्र कुलुङ्ग राई सर्वसम्मत चयन भएको छ । मंगलबार भएको कमिटिको प्रथम अधिवेशनबाट भबिन्द्र राईको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति ....

किसानको गोठ-गोठमा भैसी पुर्याउँदै नगर प्रमुख,अनुदानमा भैसी पाएपछि किसानहरु हर्षित

जाजरकोट । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तिले किसानको गोठ गोठमा भैसी पुर्याएका छन् । नगरको आर्थिक सहयोगमा खरिद गरिएका भैसी वडा नं १३ रोकाय टोलका १० घर परिवार ....

संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजदेखि निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न यसअघि लिखित आदेश ....

कपिलवस्तुमा गरिव परिवारलाई रोगले होइन भोकले मर्नुपर्ने अवस्था

कपिलवस्तु । कोरोनामाहामारी (कोभिड १९)को दोश्रो भेरियन्टलमा गरिब वर्गले औषधि लगायतका खाना र बासको अभावमा भोकै बस्नु पर्ने बताएका छन् । माहामारी रोगको त्रासले लामो समयदेखि जारी निषेधाज्ञाको मारमा परेकाहरु ....

कोरोना संक्रमितको उपचार अब सरकारी अस्पतालले मात्र गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना ....