कला-साहित्य

कला-साहित्य

आज आमाको मुख हेर्ने दिन

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा ....

अनेसास जापान च्याप्टरको ५७ औँ नियमित साहित्य श्रृंखला सम्पन्न

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान,च्याप्टरको ५७ औँ नियमित साहित्य श्रृंखला नयाँ वर्षको शुभकामना आदान-प्रदान तथा पारिजात स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । स्रस्टाहरु विशेष साहित्यिक कार्यक्रम ....

कलाकार मदन चित्रकारको ‘थट्स अफ म्युजिङस’ प्रकाशित

काठमाडौं । कलाकार तथा कलालेखक मदन चित्रकारद्वारा लिखित ‘थट्स अफ म्युजिङस’ सार्वजनिक भएको छ । सिर्जना कलेज अफ फाइन आर्टस लाजिम्पाटमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कृतिको विमोचन ....

राष्ट्र निर्माणमा युवाहरुको विचार लेखन प्रतियोगिता सम्पन्न, तनहुँका सुविन श्रेष्ठ प्रथम

भक्तपुर । युवाहरुको प्रतिभा खोजी र प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रीय युवा परिषदको आयोजनामा “समृद्ध राष्ट्र निर्माणका लागि युवाहरूको विचार विषयक लेखन प्रतियोगिता २०७७” सम्पन्न भएको छ । संघीय स्तरमा भएको ....

बोलोचौक बिकास समितिको अनलाईन गायन प्रतियोगिता

झापा । शिवसताक्षी अनलाईन गायन प्रतियोगिता २०७७ फाईन राउन्डको भिडियोहरु सार्वजनिक भएको छ । घरमै बसेर सिर्जनात्मक कार्य गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ बोलोचौक बिकास समितिले शिवसताक्षी अनलाईन गायन प्रतियोगिता ....

एनआरएनए कान्साइले जापानब्यापी खुल्ला कविता प्रतियोगिता आयोजना गर्दै

जापान । एनआरएनए जापान कान्साइ क्षेत्रिय समितिले जापानव्यापी खुल्ला अनलाइन कविता प्रतियोगिता आयोजना गरेको छ । जापानमा रहेर कविता लेखनमा कलम चलाउनुहुने साहित्य प्रेमीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना ....

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा रौतहटका मनोज प्रथम

टेक्सस । हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा रौतहट निवासी कवि मनोज विश्वकर्मा प्रथम हुनु भएको छ । समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, ....

मातृभाषा बलियो भएमात्रै देश बलियो हुन्छ : पर्यटनमन्त्री ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मातृभाषा र मौलिकता बलियो भयो भनेमात्र देश बलियो हुने बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२१ को सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानले युनेस्को काठमाडौँसँगको सहकार्यमा ....

राष्ट्रिय कविता र निबन्ध प्रतियोगिता शुक्रबार हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । एकहत्तरौँ ....

यति सुन्दर संसारमा पनि किन रून्छ मान्छे ?

गजल, यति सुन्दर संसारमा पनि किन रून्छ मान्छे ? अरूको उत्सव देखेर दुखी किन हुन्छ मान्छे ? मलाई अनेक प्रश्नहरूको वादलले लखेट्छ ! आवेगमा घमण्डको जालो किन बुन्छ मान्छे ? ....

डा.बिजय ज्ञवालीको पुस्तक ‘अमोहा’ बजारमा

टोकियो । जापानमा बसोबास गर्ने डा.बिजय ज्ञवालीको पुस्तक अमोहा बजारमा आएको छ । सांग्रिला बुक्स मार्फत प्रकाशन गरिएको पुस्तक गैर आख्यान निबन्ध बिधा हो तर यस्मा सृजनात्मक आख्यानको प्रयोग पनि ....

जिन्दाबाद मुर्दाबाद,थेग्न गाह्रो भो

गजल, महामारीमा जिन्दाबाद मुर्दाबाद,थेग्न गाह्रो भो आशा हराएको तनमा,खुसीले सेक्न गाह्रो भो । समृद्धिका खुसी खोज्न जुलुशमा सगै थ्यौ बिखन्डनका बेतुक कुरा, देख्न गाह्रो भो । छिछि दुरदुर कति सक्छौ, ....

टन्नै कमाको छस्, विर्सिस् भन्छ्न् सबैले

गजल, लाग्छ कहिले त किन परदेश आइया'छ । बिरानो ठाउँमा नपाउनु दु:ख पाइया'छ ।। कुकुर सुताइ, घोडा कुदाइ त छदै छ । नत समयमा पेट्भरी मज्जाले खाइया'छ ।। टन्नै कमाको ....

हिउँ झरेको साँझ,भुटेको मकै भटमास सम्झन्छु

गजल :- हिउँ झरेको साँझ, भुटेको मकै भटमास सम्झन्छु । आमाको स्नेह मिसिएको त्यै हरेक गाँस सम्झन्छु ।। त्यसो त परदेशी जिन्दगी सम्झनाको झरी दर्कन्छ । बिरानो परिवेशमा हर चुनौतीलाई ....

लघुकथा: कुलपुजा

प्रभादेवी पौडेल । -“राजु ! हामी त भोली सबै गाउॅ जाने हो बाबाले भन्नु भएको।” -“किन नी समिर?” -“पर्सी कुलपुजा छ रे काका ठुलो बाबा सबै आउने रे क्या मज्जा ....