अनेसास सद्भावना दूतमा साहित्यकार आचार्य मनोनीत
जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार एवम् चिन्तक आचार्य राजनलाई अनेसास सद्भावना दूतमा मनोनयन गरेको छ । अष्ट्रेलियाको सिडनीमा बसेर साहित्यको संवर्ध्दनमा लागेका राजनको बास्तविक नाम भीमसेन सापकोटा हो ....
