आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा खेलाउने तयारी
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा खेलाउने तयारी भएको छ ।आगामी जुलाईमा स्कटल्याण्डमा हुने भनिएको सिरिज स्पेनमा सार्न लागिएको हो । ....
