युरो कप : इटाली नकआउट चरण पुग्ने पहिलो टोली र वेल्स नकआउट चरणतर्फ
काठमाडौँ। म्यानुएल लोकाटेलीको दुई तथा सिरो इमोबाइलको एक गोलमा इटालीले बुधबार स्विट्जरल्यान्डलाई सजिलै ३–० ले हराएको छ । यससँगै इटाली युरो २०२० को नकआउट चरण पुग्ने पहिलो टिम बन्यो ।समूह ....
