अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

पाकिस्तानमा पनि टिकटक प्रतिवन्ध

सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो । अनैतिक सामग्रीहरु ....

विश्वका ३ करोड ७१ लाखमा कोरोना संक्रमण, ७५ प्रतिशत संक्रमणमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख ७२ हजार ७ सय १२ पुगेको छ । विश्वका कोरोना सङ्क्रमितमध्ये २ करोड ७८ लाख ९७ हजार ....

नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई प्रदान गरिने

सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ । भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई उक्त पुरस्कार दिने निर्णय लिइएको नोबेल ....

जापानले १२ देशका नागरिकलाई यात्रा अनुमति दिने

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना ....

कम्प्युटरको पछाडि बसेर गरिने भर्चुअल बहस हास्यास्पदः राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भर्चुअल बहसमा सहभागी नहुने बताएपछि आउँदो साता र त्यसपछि हुने तेस्रो राष्ट्रपतीय बहस समेत अन्योलमा परेको देखिएको छ । उनी र उनका डेमोक्रेट प्रतिस्पर्धी जो बाइडनबीचको ....

विश्वमा एकैदिन थपिए ३ लाख ४८ हजार बढी संक्रमित,६ हजारको मृत्यु

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ६७ लाख ४४ हजार ३४९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजार ६३० जना संक्रमित ....

जापानमा कोरोना संक्रमित ९० हजार नजिक,९० प्रतिशत निको भएर डिस्चार्ज

टोकियो । जापानमा कोरोनाभाइरस संक्रमण कुल संख्या ९० हजार नजिक पुगेको छ । आज अक्टोबर ८ तारिख बिहिबार टोकियोमा २४८ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । ....

विश्वमा तीन करोड ६३ लाख भन्दा बढीलाई कोरोना संक्रमण,१० लाख ६० हजारको मृत्यु

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ७४ लाख ८ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । चिनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा ....

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गरिने

सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ । रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार सो निर्णय गरेको हो । पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल ....

कोरोना नियन्त्रणका लागि श्रीलङ्कामा कर्फ्यु आदेश जारी

श्रीलङ्कामा लगाइँदै आएको कर्फ्युलाई बुधबार थप विस्तार गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलिदै गएकाले त्यसलाई थप बढ्न नदिनका लागि कर्फ्यु बढाउदै लैजाने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीलङ्कामा ....

महामारीका कारण गत अगस्टमा अमेरिकाको अन्तर्राष्ट्रिय व्यापारमा १४ वर्षयताकै किर्तिमानी घाटा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई राहत दिने प्याकेजबारेको छलफल हाललाई अन्त्य गर्न लागेको बताएका छन् । उनले चुनावपछि मात्र त्यो पुनः थालिने बताए। विपक्षी दलले त्यसको ....

विश्वमा तीन करोड ६० लाख बढीलाई कोरोना संक्रमण,१० लाख ५४ हजारको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख ५४ हजार ५ सय १४ पुगेको छ । विश्वका कोरोना सङ्क्रमितमध्ये २ करोड ७१ लाख ४३ हजार ....

तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार

खगोल विज्ञान खासगरी ब्लाकहोलका क्षेत्रमा उल्लेखनीय अनुसन्धान गरेबापत यस वर्ष सन् २०२० को भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने भएको छ । नोबेल एसेम्ब्लिका अनुसार रोयल स्वेडिस एकेडेमीले ....

माल्दिभ्सका पूर्व उपराष्ट्रपतिलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गर्दै २० बर्ष जेल सजाय

माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको अदालतका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन् । सन् २०१५ मा माल्दिभ्सका ....

टोकियोमा सोमवार ६६ जनामा कोरोना संक्रमण,संक्रमित २६,५५० पुघ्यो

जापान । टोकियोमा आज सोमवार थप ६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज अक्टुवर ५ तारिख टोकियोमा थप ६६ कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । ....