अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

विश्वका दुई करोड ६६ लाख १९ हजार मानिस कोरोना संक्रमणमुक्त

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ५३ लाख ९३ हजार ७७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार बढी संक्रमित थपिएका ....

अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सम्झौतामा हस्ताक्षर

अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच दश वर्षे सैन्य सहयोग सम्झौता भएको छ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोग सम्बन्धी उक्त सम्झौतामा हस्ताक्षर गरेका ....

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ३७ हजार नाघ्यो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख ३७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ९१ जनाको मृत्यु भएसँगै कोरोना ....

महिलाहरु किन आफ्नो थर परिवर्तन गरी श्रीमानको थर प्रयोग गर्छन् ?

महामारीकाबीच विवाहका योजनाहरूमा कैयौँ अनिश्चितता देखिए पनि ३० वर्षे लिन्डसे एभान्स एउटा विषयमा भने स्पष्ट छिन् । अफ्रिकी मुलकका अमेरिकीहरू बिहेपछि धेरैले आफ्नो थर परिवर्तन गर्छन् । ‘विवाहको मिति जति ....

अजरबैजानका तीन वटा जेट विमान खसालिदिएको अर्मेनियाको दाबी

नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको अर्मेनियाले जनाएको छ । यसअघि अजरबैजानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार ३०० ....

विश्वमा एकैदिन २ लाख २३ हजारभन्दा बढी संक्रमणमुक्त

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ४८ लाख २८ हजार १३६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार बढी संक्रमित थपिएका ....

श्रीलङ्कामा मुसे ज्वरोबाट यो वर्ष ७० भन्दा बढीको मृत्यु,छ हजारबढी सङ्क्रमित

श्रीलङ्कामा सन् २०२० मा मुसे ज्वरोबाट सङ्क्रमित ७० जनाको मृत्यु भएको र करिब छ हजारभन्दा बढी विरामी परेको स्वास्थ्य मन्त्रालय सरुवा रोग नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ । देशको ....

जापानको बेरोजगारी दर तीन वर्ष यताकै उच्च

जापानको बेरोजगारी दर अगस्टमा तीन वर्षपछि पहिलो पटक उच्च देखिएको छ । कोरोनाभाइरसले व्यापारमा प्रतिकूल असर पारेपछि नियन्त्रणका उपाय अवलम्वन गर्दा यहाँको बेरोजगार दरमा वृद्धि देखिएको हो । जापानमा अगस्टमा ....

राहुल र प्रियंकासहित दुई सय जना विरुद्ध मुद्दा दर्ता

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झण्डै दुई सय जना विरुद्ध मुद्दा लगाइएको छ । भारतीय दण्ड संहिता उलंघन गरेको आरोप ....

अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ । ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएका छन् । यस अघि उनले आफ्ना एकजना निकट सहयोगीमा ....

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ४४ लाख नाघ्यो,१० लाख २७ हजारको मृत्यु

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ५६ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । एकै दिन २ लाख ३१ हजार ५३९ मानिस ....

टोकियोमा विहिवार थप २३५ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज विहिवार थप २३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज सेप्टेम्बेर ३० तारिख टोकियोमा थप २३५ कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । ....

जापानले सबै नागरिकलाई निःशुल्क कोभिड-१९ प्रतिरोधात्मक खोप उपलब्ध गराउने

जापान । जापान सरकारले आफ्ना सबै नागरिकहरुलाई निःशुल्क रुपमा कोरोना भाइरस कोभिड १९ प्रतिरोधक खोप उपलब्ध गराउने निर्णय गरेको छ । जापान सरकारले मुलुकभित्र तथा विदेशमा विकास भइरहेको खोप आफ्ना ....

विश्वमा एकैदिन थपिए ३ लाख १२ हजार बढी संक्रमित,६ हजारको मृत्यु

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ४१ लाख ५६ हजार ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख १२ हजार ४३३ संक्रमित थपिएका ....

टोकियोमा बुधवार १९४ जनासहित जापानभर ५६३ जनामा कोरोना संक्रमण

टोकियो । जापानभर बुधवार थप ५६३ जना कोरोना संक्रमण पुष्टि भएको छ । आज सेप्टेम्वर ३० तारिख टोकियोमा १९४ जनासहित जापानमा ५६३ जना संक्रमण भएको हो । जापानमा कोरोना संक्रमण ....