अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

शिशुकक्षाका विद्यार्थीलाई विष दिने चिनियाँ शिक्षिकालाई मृत्युदण्डको सजाय

चीनमा एउटा शिशुकक्षाका २५ विद्यार्थीलाई विष दिएको र एक जनाको ज्यान लिएको अभियोग लागेकी एक शिक्षिकालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ज्याओजू सहरस्थित शिशुशालामा बिहानको खाजा खाएपछि बिरामी परेका बालबालिकालाई ....

जापानमा कोरोना संक्रमित संख्या ८२,४६९ पुघ्यो,सोमवार २८७ जनामा संक्रमण

टोकियो । जापानभर सोमवार थप २८७ जना कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार सेप्टेम्वर २८ तारिख टोकियोमा ७८ जनासहित जापानमा २८७ जना संक्रमण भएको हो । जापानमा कोरोना संक्रमण ....

टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेशमा अदालतको अंकुश

अमेरिकी संघीय एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक अमेरिकामा डाउनलोड गर्न रोक लगाउने एक विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएका छन् । राष्ट्रपति ट्रम्पको आदेश अनुसार अमेरिकामा ....

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ५२ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर ....

ट्रम्पद्वारा एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरुको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीश मनोनयन गरेका छन् । ब्यारेटको मनोनयनले आगामी राष्ट्रपतीय चुनावमा पुनः निर्वाचित हुन मद्दत गर्ने अपेक्षा ट्रम्पको ....

चीनको कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु

चीनको एउटा कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा १६ जना मजदुरको ज्यान गएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीका अनुसार दक्षिणपश्चिमी चीनको एक खानीमा दुर्घटना भएको हो । सो ....

विश्वमा ९ लाख ९८ हजार कोरोना संक्रमितको मृत्यु,३ करोड ३० लाख संक्रमित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ४४ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वका कोरोना सङ्क्रमितमध्ये २ करोड ४४ लाख ६ हजार १ ....

अर्थतन्त्रलाई पुनर्जीवित गर्न अन्तर्राष्ट्रिय यात्रा पुनःशुरु गर्नु अपरिहार्य : प्रधानमन्त्री सुगा

टोकियो । जापानको अर्थतन्त्रलाई पुनर्जीवित गर्न अन्तर्राष्ट्रिय यात्रा पुनः शुरु गर्नु अपरिहार्य रहेको प्रधानमन्त्री योशिहिदे सुगाले बताउनु भएको छ । जापानले अक्टोबरदेखि सबै देशका लागि प्रतिबन्ध खुल्ला गर्नेभएको हो । ....

टोकियोमा शनिवार थप २७० जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज शनिवार थप २७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज सेप्टेम्बेर २६ तारिख टोकियोमा थप २७० कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । ....

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

युक्रेनमा एउटा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका विद्यार्थी सवार विमान अवतरणका क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो । ....

कोभिडविरुद्धको खोप आए पनि २० लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसविरुद्ध खोप प्रभावकारी रूपमा प्रयोगमा आउनुअघि विश्वभरि कोभिड १९ सँग सम्बन्धि कारणले ज्यान गुमाउने मानिसको सङ्ख्या २० लाख नाघ्न सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपत्कालीन ....

विश्वमा एकैदिन ३ लाख १७ हजार भन्दा बढीमा संक्रमण पुष्टि

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २७ लाख ५८ हजार ३ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ६४० ....

सन् २०२० भित्र कोभिड–१९ खोपको ६१ करोड मात्रा उत्पादन गर्ने चीनको दावी

कोभिड-१९ खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ रहेको चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड-१९ विरुद्धको खोप उत्पादन गर्ने दावी चिनियाँ अधिकारीहरूले शुक्रबार गरेका छन् । विश्वभर विभिन्न नौ खोप ....

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख नाघ्यो,२ करोड ३९ लाखबढी संक्रमणमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ३९ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वका कोरोना सङ्क्रमितमध्ये २ करोड ३९ लाख २४ हजार ९ ....

विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित

विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तन सम्बन्धी प्रकोपबाट प्रभावित भएका बताइएको छ । जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तै बाढीपहिरो, खडेरी आँधीबेहरीजस्ता प्रकोपबाट उनीहरु प्रभावित हुन पुगेका बुधबार प्रकाशित एक ....