अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

विश्वमा दुई करोड ७० लाखलाई कोरोना संक्रमण,भारतमा एकैदिन थपिए ९० हजार संक्रमित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ७० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको कुल संख्या २ ....

सुडानमा तीन महिनाका लागि सङ्कटकाल घोषणा

सुडानमा वर्षा र बाढीका कारण ९९ व्यक्तिको मृत्यु भएपछि तीन महिनाको लागि सङ्कटकालको घोषणा गएिको छ । सुडानी गृहमन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै सुडानमा प्राकृतिक प्रकोपका कारण ९९ नागरिकको ....

विश्वमा १ करोड ८८ लाखबढी कोरोनामुक्त,२ करोड ६७ लाखबढी संक्रमित

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९१ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको कुल ....

भारतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो,एकैदिन ८७ हजार थपिए

भारत । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । भारतमा कोरोना संक्रमणदर दिनप्रतिदिन बढेर नयाँ रेकर्ड राख्दै आएको छ । पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ....

विश्वमा २ करोड ५६ लाखलाई कोरोना संक्रमण

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख ७३ हजार नाघेको छ । विश्वका २ सय १६ देशका २ करोड ६४ लाख ६७ हजार ४ ....

कोरोना संक्रमणबाट विश्वमा ८ लाख ६७ हजारको मृत्यु

विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ८४ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ६१ लाख ७७ ....

भारतमा एकैदिन ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारत । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ८२ हजार ८ सय भन्दाबढी संक्रमित भएसँगै भारतमा कोरोना ....

कोरोनाका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट

कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्षको अवधिमा पहिलो पटक मन्दीको अवस्था देखिएको छ ....

कोरोना कारण भारतको जिडिपी २३.९ प्रतिशत खुम्चियो

भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३.९ प्रतिशतले खुम्चिएको छ । कोरोनाभाइरस महामारीका कारण विगत ४० वर्षयता पहिलो पटक भारतीय अर्थतन्त्रमा यतिधेरै गिरावट आएको हो । भारतको राष्ट्रिय ....

टोकियोमा मंगलबार थप १७० मा कोरोना पुष्टि,संक्रमितको संख्या २०,९८७ पुग्यो

जापान । टोकियोमा आज मंगलबार थप १७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज सेप्टेम्बेर १ तारिख टोकियोमा थप १७० कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । ....

खोपलाई अनुमति दिन हतार नगरौंः डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्धको खोपलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ । विभिन्न देशले विभिन्न चरणमा खोपको परीक्षण गरिरहेका बेला डब्ल्यूएचओले सबैलाई सचेत गराएको हो ....

विश्वमा २ करोड ५६ लाखलाई कोरोना संक्रमण,भारतमा मृतकको संख्या ६५ हजार नाघ्यो

विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ७९ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ५६ लाख २२ ....

जापानमा सोमवार ४२९ जनामा कोरोना संक्रमण,संक्रमित ६९,२२८ पुग्यो

जापान । टोकियोमा सोमवार थप १०० जनासहित जापानभर ४२९ जना कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार अगस्ट ३१ तारिख टोकियोमा १०० जनासहित जापानमा ४२९ जना संक्रमण भएको एनएचकेले उल्लेख ....

जापानमा कोरोनाको अनुदान लिने समयावधि डिसेम्बरसम्म थप

जापान । जापानमा कोरोना भाइरसका कारण रोजगारी गुमाएका ब्यक्तिका लागि सरकारले उपलब्ध गराउने अनुदान लिने समयावधि थप गरिएर डिसेम्बरसम्म बनाएको छ । यसअघि सेप्टेम्बर महिना सम्म तोकिएको समयावधि थपेर डिसेम्बर ....

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन

भारत । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ । ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको हो । छोरासमेत रहेका पूर्वसांसद अभिजित मुखर्जीले ट्वीटमार्फत आफ्ना बुवाको ....