अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

विश्वमा २ करोड ५३ लाखलाई कोरोना संक्रमण,८ लाख ५० हजार बढीको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख ५० हजार नाघेको छ । विश्वका २ सय १६ देशका २ करोड ५३ लाख ८२ हजार ८ ....

जापानको नयाँ प्रधानमन्त्रीका लागि मुख्यसचिव योशिहिडको आकांक्षा

टोकियो । जापानको नयाँ प्रधानमन्त्रीका लागि मन्त्रिपरिषद्का मुख्यसचिव योशिहिड सुगाले पनि आकांक्षा देखाएका छन् । तत्कालिन प्रधानमन्त्री सिन्जे आवेले अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पदबाट गत शुक्रबार राजीनामा दिएकाले जापानमा अहिले ....

टोकियोमा १४८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित २०,७१७ पुग्यो

जापान । टोकियोमा आज आईतबार थप १४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज अगस्ट ३० तारिख टोकियोमा थप १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको ....

विश्वमा ६९ प्रतिशत कोरोनामुक्त, २ करोड ५२ लाखबढीलाई संक्रमण

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ७५ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वका २ सय १६ देशमा फैलिएको कोरोनाबाट २ करोड ५१ लाख ....

युरोपेली मुलुकमा संक्रमण पुन:बढ्यो,नियन्त्रणका लागि लगाइएका प्रतिबन्धविरुद्ध जर्मनीमा विरोध प्रदर्शन

जर्मनीको राजधानी बर्लिनमा कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाइएको प्रतिबन्धका विरुद्ध प्रदर्शन भएको छ। सरकारले अव्यवहारिक प्रतिबन्ध कायमै गरेको भन्दै राजधानी बर्लिनमा दुई समूहले आयोजना गरेको प्रदर्शनमा ६८ हजारभन्दा बढी ....

भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार नाघ्यो,६३,६५७ जनाको मृत्यु

भारत । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ७८ हजार ४ सय ७२ जना संक्रमित भएसँगै भारतमा ....

जापानमा कोरोना संक्रमित ६८ हजार २०० पुग्यो,१२८५ जनाको मृत्यु

जापान । टोकियोमा शनिवार थप २४७ जनासहित जापानभर ८४५ जना कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार अगस्ट २९ तारिख टोकियोमा २४७ जनासहित जापानमा ८४५ जना संक्रमण भएको एनएचकेले उल्लेख ....

शाङ्सीमा रेष्टुरेन्ट भत्किँदा कम्तीमा १७ जनाको मृत्यु

उत्तर चीनको शाङ्सी प्रान्तको लिन्फेन शहरमा शनिबार एउटा रेस्टुरेन्ट रहेको भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दुर्घटना शनिबार बिहान जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँको एउटा ....

टोकियोमा शनिबार थप २४७ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज शनिबार थप २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज अगस्ट २९ तारिख टोकियोमा थप २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ....

कोरोना संक्रमणबाट विश्वमा ८ लाख ४१ हजारबढीको मृत्यु,२ करोड ४९ लाखबढी संक्रमित

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमितको संख्या २ करोड ४९ लाख ६ हजार ५ सय ३ पुगेको छ। संक्रमितमध्ये ८ लाख ४१ हजार २ सय ९० जनाको मृत्यु ....

अमेरिकाले ‘विच्याट’ प्रतिबन्ध लगाए ‘एप्पल’लाई बहिष्कार गर्ने चीनको चेतावनी

अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगाएमा चिनियाँ उपभोक्ताले एप्पलको बहिष्कार गर्नसक्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चेतावनी दिएका छन् । प्रसिद्ध सामाजिक सञ्जाल ‘विच्याट’ र ‘टिकटक’को प्रयोगमा प्रतिबन्ध लगाउने चेतावनी ....

जापानका प्रधानमन्त्री शिन्जो आबेद्वारा पदबाट राजिनामा घोषणा

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन । शुक्रवार जनताको नाममा सम्बोधन गरि भावुक बन्दै आबेले राजिनामा दिएका हुन । सम्बोधनको क्रममा आफ्नो नागरिकलाई साथ,सहयोग गरेकोमा ....

अस्वस्थ्य भएपछि राजिनामा दिने तयारीमा प्रधानमन्त्री आबे

जापानका प्रधानमन्त्री शिन्जो आबेले राजीनामा दिने भएका छन् । ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै स्वास्थ्यका कारण पदबाट राजीनामा दिन लागेका स्थानीय सञ्चारलाई उदृत गर्दै बीबीसीले ....

विश्वमा १ करोड ७० लाख भन्दाबढी कोरोनामुक्त,२ करोड ४६ लाखलाई संक्रमण

काठमाडौं । विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ७० लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ४६ ....

बाढीका कारण अफगानिस्तानमा ११० जनाको मृत्यु

काबुल । अफगानिस्तानमा बाढीका कारण एकै दिन ११० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र अरु १५० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । ....