अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

टोकियोमा विहिबार थप २७६ जनासहित कोरोना संक्रमित २२,४४४ पुघ्यो

जापान । टोकियोमा आज विहिबार थप २७६  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज सेप्टेम्बेर १० तारिख टोकियोमा थप २७६  कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । ....

विश्वमा २ करोड ८० लाखलाई कोरोना संक्रमण,२ करोड संक्रमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ८० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या २ ....

अक्स्फोर्डले तयार गरेको कोभिड बिरुद्धको खोपको अन्तिम चरणको परीक्षण स्थगित

अक्स्फोर्ड विश्वविद्यालय र अस्त्रा जिनिकाले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोपको अन्तिम चरणको क्लिनकल परीक्षण स्थगित गरिएको छ । क्लिनकल परीक्षणमा सहभागी एक बेलायती नागरिकमा खोप लगाएपछि गम्भीर प्रतिक्रिया देखिएको ....

विश्वमा कोरोना संक्रमणबाट ९ लाख बढीको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय ७ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर ....

शिन्जो आबेको उत्तराधिकारीको लागि दौड शुरू

जापानको सत्तारूढ पार्टीले मङ्गलबार प्रधानमन्त्री शिन्जो आबेको उत्तराधिकारी छनौट गर्न दौड शुरू गरेको छ । प्रधानमन्त्रीबाट राजिनामा दिने घोषणा गरेका आबेको दाहिने हात मानिने योशिहिदे सुगाले दलमा एउटा व्यक्तिको मात्र ....

टोकियोमा थप १७० जनामा कोरोना संक्रमण,६ जनाको मृत्यु

जापान । टोकियोमा आज मंगलबार थप १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज सेप्टेम्बेर ८ तारिख टोकियोमा थप १७० कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ....

सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का

सियोल। सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । सामसुङका अनुसार यो ठेक्का ....

क्यालिफोर्नियाको डढेलो ९ लाख हेक्टरमा फैलियो

क्यालिफोर्निया । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ । क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलो पटक ....

कोरोना संक्रमणबाट विश्वमा ८ लाख ९६ हजारको मृत्यु,१ करोड ९५ लाख संक्रमणमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८ जनाको मृत्यु भएसँगै कोरोना ....

कोरोना भाइरस विरुद्धको रुसी खोप भारतमा पनि परीक्षण गरिने

रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले ....

रोहिंज्या शरणार्थीको आधा वर्ष समुद्रमा यात्रा,दजैनौँलाई बन्धक बनाइएको हुनसक्ने आशङ्का

करीव ३०० रोहिंज्या आप्रवासीहरू सात महिनासम्म समुन्द्र र तटीय क्षेत्र हुँदै सोमबार इन्डोनेसिया पुगेका विवरणहरूले उनीहरूको कष्टकर यात्रालाई बताउने संयुक्त राष्ट्र सङ्घीय शरणार्थी नियोग (यूएन्एचसीआर) ले जनाएको छ । एक ....

विश्वमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजारबढी कोरोनामुक्त

विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ९३ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ७२ लाख ८९ ....

जापानमा कोरोना संक्रमित संख्या ७२ हजार ३०० पुग्यो,६२ हजार बढी डिस्चार्ज

जापान । जापानभर आईतवार थप ४५१ जना कोरोना संक्रमण पुष्टि भएको छ । आईतवार सेप्टेम्वर ६ तारिख टोकियोमा ११६ जनासहित जापानमा ४५१ जना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । ....

आँधीबेहरीले कागोशिमा प्रान्तको ३० हजार घरमा बिजुली कटौती,समुद्री छालको चेतावनी

टोकियो । जापानको दक्षिणी क्षेत्रमा आज सोमवार शक्तिशाली अनुमान गरिएको हाईसेन नामक ताइफून १० ले छुलो इाति पुर्याउने भन्दै सर्जक् अपनाउन आह्रान गरेको छ । अधिकारीहरूका अनुसार क्यूशु क्षेत्रमा आज ....

कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा तेस्रो परीक्षण

चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय ....