अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

टोकियोमा थप २०६ जनामा कोरोना संक्रमण,संक्रमित ७,९२७ पुग्यो

जापान । टोकियोमा आज थप २०६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । टोकियोमा आज जुलाई १२ तारिख दिउसो ३:३९ बजेसम्म २०६ कोरोना संक्रमित थपिएको एनएचकेले समाचार उल्लेख गरेको ....

टोकियोमा आज थप २०६ जनामा कोरोना संक्रमण

जापान । टोकियोमा आज थप २०६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । टोकियोमा आज जुलाई ११ तारिख दिउसो ३ बजेसम्म २०६ कोरोना संक्रमित थपिएको एनएचकेले समाचार उल्लेख गरेको ....

चीन र जापानका विदेशमन्त्री बीच फोनवार्ता

जापान : चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री र जापानका विदेशमन्त्री बीच शुक्रबार फोनवार्ता भएको छ । उहाँहरुले एकले अर्को देशलाई बाढीका कारण ती देशमा भएको जनधनको क्षतिको विषयमा सान्त्वना सन्देश ....

उत्तर कोरियाले वार्ताको कुनै अर्थ नहुने भनेपछि अमेरिका-उत्तर कोरिया वार्ता नहुने

कोरिया : उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताउनुभएको छ । उहाँले अमेरिकासँग हुने भनिएको उच्चस्तरीय वार्ताको कुनै अर्थ नहुने बताउनुभएको ....

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ५७ हजारभन्दा बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५७ हजार ९२३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २४ लाख १५ हजार ....

टोकियोमा कोरोना संक्रमित बढ़दो,आज एकैदिन २४३ जनामा संक्रमण

टोकियो । राजधानी टोकियोमा आज शुक्रवार १० तारिख एकैदिन २४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो टोकियोमा एकैदिन पुष्टि भएको हालसम्मकै धेरै संख्या हो । हिजो टोकियोमा एकैदिन ....

टोकियोमा बिहिबार एकैदिन २२४ जनासहित जापानभर ३५४ जनामा कोरोना संक्रमण

टोकियो । टोकियोमा बिहिबार थप एकैदिन २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार २०४ जनामा कोरोना संक्रमण देखिएको थियो । टोकियोमा अहिलेसम्म ७२८२ जना संक्रमित भएका छन् । ....

टोकियोमा ७५ जनासहित जापानभर बुधवार २०४ जनामा कोरोना संक्रमण

टोकियो । टोकियोमा बुधबार थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार १०६ जनामा कोरोना संक्रमण देखिएको थियो । टोकियोमा अहिलेसम्म ७०५८ जना संक्रमित भएका छन् ....

अमेरिका डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो

वासिङ्टन डिसी : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् । ....

बाढीका कारण जापानको दक्षिणी क्षेत्रमा मृत्यु हुनेको संख्या ५८ पुग्यो

टोकियो : बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या ५८ पुगेको छ । बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षती पुर्याएको अधिकारीहरुले बुधबार ....

टोकियोमा थप १०६ जनामा कोरोना संक्रमण,जापानभर २११ जना थपिए

टोकियो । टोकियोमा मंगलबार थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो सोमबार १०२ जनामा कोरोना संक्रमण देखिएको थियो । टोकियोमा अहिलेसम्म ६९८३ जना संक्रमित भएका छन् ....

जापानको दक्षिणी क्षेत्रमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो

टोकियो : जापानको दक्षिणी नगरहरुमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन् । सेना सहितका उद्धारकर्ताहरुले मंगलबार ....

दक्षिण कोरियामा कोरोना संक्रमण बढ्यो,संक्रमित संख्या १३१८१ पुग्यो

कोरिया : दक्षिण कोरियामा कोरोना (कोभिड–१९)का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । सोमबार मात्र कोरोनाका थप ....

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ३७ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार १०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १५ लाख ७७ हजार ९६५ जना संक्रमित ....

जापानको क्युशु क्षेत्रमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

जापान : जापानमा आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या ४४ पुगेको छ । देशको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या बढेर ४४ पुगेको हो । जापानको ....