अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न वैद्यलाई कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ । शनिबार पार्टी ....
