समाचार

स्लोभेनिया, अष्ट्रिया र माल्टाबाटप्राप्त सहायता सामग्री हस्तान्तरण

काठमाडौं ।युरोपेली सङ्घ (इयू)का तीन सदस्य राष्ट्र–स्लोभेनिया, अष्ट्रिया र माल्टाले कोभिडको महामारीविरुद्ध लड्न नेपाललाई सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत अनुदानस्वरुप चिकित्सा सामग्री उपलब्ध प्रदान गरेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ....

मुलुकभर २४०७ जना नयाँ संक्रमित थपिए, ४६ को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको आरटी–पीसीआर र ....

देशको पहिलो तरल अक्सिजन प्लान्टको प्रधानमन्त्री ओलीद्धारा शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गर्नुभएको हो । ....

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं ।लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो ....

राप्ती समाज जापानको तेस्रो अधिवेशन जुलाई ११ तारिख हुने

जापान । राप्ती अंचलबाट जापान आएर बिभिन्न, पेशा, व्यापार- व्यवसायी, अध्ययन, रोजगारको शीलशिलामा संलग्न राप्तीवासीहरूको साझा संस्था राप्ती समाज जापानको आउदो यही जुलाई ११ तारिख आइतबार तेस्रो अधिवेशन गर्ने निर्णय ....

स्टोरिज अफ नेपालद्वारा हेक्राङका चेपाङ समुदायमा खाद्यान्न सहयोग

काठमाडौं । वर्षेनी अनिकालको चपेटमा पर्दैआएका धादिङका अधिकांश चेपाङ समुदायमा कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण भोकमरीको अवस्था पैदा भएको छ । बेनीघाट–रोराङ गाउँपालिका १० हेकराङका ....

कास्की पोखरा समाज जापानद्धारा तीन हस्पिटललाई ५० थान अक्सिजन हस्तान्तरण

टोकियो । कास्की पोखरा समाज जापानको आर्थिक सहयोगमा मातृभूमि पोखराको विभिन्न तीन हस्पिटलहरुलाई अक्सिजन हस्तान्तरण गरेको छ । कास्की घर भई विभिन्न पेशा, ब्यवसायी, रोजगारीका शिलशिलामा जापानमा रहेका ब्याक्तिहरुको आर्थिक ....

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष ....

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित चार मन्त्रीले लिए सपथ

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् ....

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म गते गर्ने निर्णय गरेको छ । शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको ....

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्तका लागि ....

सुरक्षा निकायलाई सरकारका गलत काममा साथ नदिन पाँच पूर्वप्रधानमन्त्रीको अपील

काठमाडौं । पाँच जना पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गरी नेपालको संविधानमाथि प्रहार गर्ने कार्य भइरहेको भन्दै आपत्ति जनाएका छन्। शनिबार पाँच जना पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, एमाले ....

नेपालमा ३३८४ कोरोना संक्रमित थपिए,६१ को मृत्यु,६२९५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४४९४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ३३८४  जनामा संक्रमण ....

समाजसेवी तारा बहादुर कुँवरद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाले नेपालमा पनि सबै क्षेत्र प्रभावित भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले जारी गरेको निषेधाज्ञाका कारण कयौँको रोजीरोटी खोसिएको छ । ....

आपत्तिजनक अभिव्यक्ति दिने कांग्रेस सांसद बैद्यलाई कारबाही गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको बताएको छ । पार्टी प्रवक्ता ....