समाचार

काभ्रेको पाँचखालमा उपकार सेवा नेपाल र अग्रवाल सेवा केन्द्रको खाद्यान्न सहयोग

काभ्रेपलाञ्चोक । कोरोना भाईरस सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाका कारण दैनिक समस्यामा परेका काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ६ का  २ सय ४० विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । ....

भदौमै १४ औँ महाधिवेशन हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी भदौमै पार्टीको महाधिवेशन हुने बताएका छन्।बुधबार एक वक्तव्य जारी गर्दै कोरोना महामारीको बीच अर्थात भदौँमै पार्टीको महाधिवेशन गर्ने बताएका छन्। उनले भनेका ....

एनआरएनए जापानको आर्थिक हिनामिना : बहुमत पदाधिकारीद्वारा अध्यक्ष भण्डारीको राजिनामा माग

टोकियो । पछिल्लो समय आर्थिक हिनामिनाको दलदलमा फसेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा ब्यापक असन्तुष्ट पैदा भएको छ । एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीमाथि विभिन्न सामाजिक संजाल र संचार माध्यममहरुमा ....

कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन आग्रह

काठमाडौं ।निजी क्षेत्रका छाता संस्थाहरूले निषेधाज्ञा अवधिमा मासिकरूपमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति नभएकाले सो अवधिमा कर राजस्व बुझाउन नसकेका व्यवसायीलाई जरिवाना नलगाउन ....

अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता शुरु

काठमाडौं ।किरात राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता शुरु गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत खुला विश्वव्यापी ....

प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले)निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग ....

बङ्गलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल

काठमाडौँ ।बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो ....

पुरानो नक्सा भएका पाठ्यपुस्तक बिक्री गर्नेलाई कारबाही हुने:मन्त्री श्रेष्ठ

काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्पुस्तक जफत गर्न र त्यसमा सम्लग्नलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । केही निजी प्रकाशकले पुरानो किताबको ....

देउवाले भने-पार्टीको चौधौं महाधिवेशन आगामी भदौमै हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको चौधौं महाधिवेशन आगामी भदौमा हुने बताएका छन् । बुधबार विज्ञप्ति जारी गरी सभापति देउवाले भदौमा महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको बताएका हुन् ....

थप ४३४४ मा कोरोना संक्रमण,५७६८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप चार हजार तीन सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२०७४ जनामा गरिएको पीसीआर परीक्षणमा ३४४९ ....

थापाको पुनर्बहालीविरुद्ध सर्वोच्चमा पुनरावलोकन मुद्दा,बिहीबारलाई तोकियो पेशी

काठमाडौं । गण्डकी प्रदेशका जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्चले पुनर्बहाली गरेपछि त्यसमा पुनरावलोकन मुद्दा परेको छ । बुधबार सर्वोच्च अदालतमा प्रदेशका सभामुख र जनमोर्चाका सांसद पियारी थापालगायतले पुनरावलोकन मुद्दा दर्ता ....

काठमाडौं उपत्यकामा जोर-विजोरको तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण घट्न थालेपछि निषेधाज्ञा खुकुलो बनाउने गरी गृह मन्त्रालयले छलफल सुरु गरेको छ । मंगलबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दै मन्त्रालयले निषेधाज्ञा ....

पूर्वेली सेवा समाज जापानद्धारा स्वास्थ्य तथा शैक्षिक सामग्री सहयोग

जापान । पूर्वेली सेवा समाज जापानले नयाँ नेपाल समाज केन्द्रलाई स्वास्थ्य तथा शैक्षिक सामग्रीका साथै खाद्यन्न सहयोग गरेको छ । पूर्वेली समाज जापानले केन्द्रलाई एक महिनालाई पुग्ने गरि स्वास्थ्य सामग्री ....

ओलीलाई २०७५ जेठ २ मा कायम रहेको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्रको समस्याबारे छलफल गर्न वामदेवको आग्रह

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले २०७५ जेठ २ मा कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न समस्याकाबारेमा छलफल गरी सही मार्गदर्शन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई ....

मन्त्रिपरिषद् विस्तारमा कारण देखाऊ:सर्वोच्च अदालत

काठमाडौं ।सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गरेका विषयमा परेको रिट निवेदनमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ ....