समाचार

असारदेखि ‘लुज डाउन’

काठमाडौं ।विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड¬१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी ....

मुलुकभर ५,१५३ जना नयाँ संक्रमित थपिए, १०८ को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७६ जनाको परीक्षण गर्दा ....

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले ६ वटा रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेशका लागि दुवै ....

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, पक्षमा ३० र विपक्षमा ९ मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेश सभा बैठकमा भएको मत विभाजनमा भट्टले ३० मत पाएका छन् । त्यस्तै विपक्षमा ९ मत परेको ....

जर्मनद्वारा नेपाललाई ठूलो परिमाणमा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । जर्मन सरकारले नेपाललाई ठूलो परिमाणमा स्वास्थ्य सामग्री सहयोग गरेको छ। जर्मन सरकारले पठाएको स्वास्थ्य सामग्री मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । विमानस्थलमा आयोजित कार्यक्रममा नेपालका लागि ....

आजदेखि ज्येष्ठ नागरिकलाई कोभिडविरुद्धको खोप दिइँदै

काठमाडौं । सरकारले आजदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप ....

देशभर ८ वटा खोप भण्डारण गृह तयार

काठमाडौँ । देशभर आठवटा खोप भण्डारण गृह तयार भएका छन् । खोप भण्डार गर्न सबै खालका पूर्वाधारसहित भण्डारण गृह तयार भएको हो ।सबै नेपालीलाई सहज र सरल किसिमले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने ....

जोर्डनसँग नेपाल पराजित

काठमाडौं । २०२२ को विश्वकप र २०२३ को एसियन कप छनोट अन्तर्गत समूह बी को खेलमा नेपाल जोर्डनसंग ३-० ले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालमा ....

निषेधाज्ञामा होम डेलिभरी सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाको समयमा अनलाइनबाट हुने कारोबार (खरिदबिक्री तथा होम डेलिभरीको सेवा)लाई नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ....

थप ४४७२ मा कोरोना संक्रमण,६९५१ जना संक्रमणमुक्त

कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धिभएसँगै पछिल्लो दिन सङ्क्रमित भन्दा निको हुनेदर उच्च हुँदै गएको छ । पछिल्लो २४ घण्टामा चार हजार ४७२ मा ....

विश्वकप छनोट : नेपालले आज जोर्डनसँग खेल्दै

काठमाडौं । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ। कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ । खेल कुवेत सिटीस्थित ....

भक्तपुर–धुलिखेल सडक विस्तार आयोजनाको प्रक्रिया थालिने

भक्तपुर : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक आयोजनाको प्रक्रिया पुनः थालिने भएको छ। यसका लागि छ लेनको डिजाइन सकेर स्वीकृतिको चरणमा रहेको जनाइएको छ । केही वर्षदेखि धुलिखेलदेखि ....

सबै वकिललाई कोरोनाको खोप उपलब्ध गराउ : डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए)

काठमाडौँ ।महामारीका बेलामा पनि संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएकाले कानून व्यवसायीलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ । कानून व्यवसायी ....

एनआरएनए जापानमा आर्थिक अनियमितता: कार्यसमितिकै दुई जना सदस्यद्वारा राजिनामा

टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानभित्र व्यापक आर्थिक अनियमितता भएको खुलासा भएसंगै कार्य समितिकै दुई जना सदस्यहरुले नैतिकताको आधारमा भन्दै आफ्नो पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । एनआरएनए जापानको ....

‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ को खोप लगाइने

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ ....