समाचार

देशभर ८१३ जना पत्रकारलाई कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको ....

प्रतिनिधिसभा विघटनविरूद्धका रिटको सुनुवाइ आजदेखि,को-को पर्लान् संवैधानिक इजलासमा ?

काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथि आजदेखि संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले विघटन विरुद्धमा परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए ....

उपत्यकाको निषेधाज्ञामा थप कडाइ, के-के गर्न पाइने ?

काठमाडौं । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको ....

काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञामा कडाइ गरिने,उल्लंघन गर्नेलाई जेल हाल्ने

काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने विरुद्ध थप कठोर हुने जनाएको छ । झण्डै एक महिनादेखि शुरु भएको निषेधाज्ञाका कारण ....

परिस्थितिको ठोस विश्लेषण गरेर अघि बढ्छुः सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले जनताले दिएको अधिकार र संविधानले दिएको जिम्मेवारीअनुसार आफूले कुनै पनि कदम चाल्ने बताएका छन् । बिहीबार संसद भवन नयाँबानेश्वरमा कानुन व्यवसायीहरुसँग प्रतिनिधिसभा विघटनबारे परामर्शपछि सभामुख ....

शक्तिशाली चक्रबातको असरले यस्तो देखियो काठमाडौं उपत्यका

काठमाडौँको हलचोकबाट बिहीबार देखिएको उपत्यका । बङ्गालको खाडीमा आएको शक्तिशाली चक्रवातको असरले केही दिनदेखि उपत्यकामा पानी परेको छ । तस्वीरः रोशन सापकोटा/रासस   ....

१० खर्ब रुपैयाँमा अमेजनले एमजिएम स्टुडियो खरीद

काठमाडौं ।इ कमर्श कम्पनी अमेजनले हलिउडको सर्वाधिक चर्चितमध्येको एक एमजिएम स्टुडियो खरीद गर्ने सहमति गरेको छ । सम लाइक इट हट तथा सिंगिङ इन रेन जस्ता विभिन्न क्लालिस फिल्महरु निर्माण ....

मेरुदण्ड शल्यक्रिया तालिमलाई मान्यता

काठमाडौं ।ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालद्वारा सञ्चालित ‘मेरुदण्ड शल्यक्रिया तालिम’लाई मान्यता दिइएको छ । एशोसियशन अफ स्पाइन सर्जन्स अफ नेपालले तीन वर्षदेखि अस्पतालले प्रदान गर्दै आएको सो आज तालिमलाई मान्यता दिएको हो ....

नेप्सेमा १४ अर्ब ७६ करोडको कारोवार

काठमाडौं ।धितोपत्र बजारमा हरेक दिन जसो नयाँनयाँ रेकर्ड कायम भइरहेको छ । सोही क्रममा आज पनि नयाँ रेकर्ड बनेको छ । नेपल स्टक एक्सचेञ्जका अनुसार बिहीबार हालसम्मकै कारोवार रकम उच्च ....

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

काठमाडौं ।नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।विहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने ....

सर्वोच्च अदालतले न्याय गर्ने विश्वास छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वोच्च अदालतमा दर्ता गराएको निवेदनमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ ।नेपाल प्रेस ....

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश

काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसमेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ । सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम ....

महामारीबाट मानवलाई सुरक्षित बनाउन प्रयासरत छौँ : प्रम ओली

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई  सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उहाँले सरकारले ....

उपत्यकामा निषेधाज्ञा थप कडाइ,फोनमार्फत खाद्य सामग्री मगाउन सकिने

काठमाडौं । कोरोनाका कारण उपत्यकामा थप कडाइ गरेसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आवश्यक पर्ने उपभोक्ताले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट अत्यावश्यक खाद्य सामग्री ....

नेपालमा थप ६७३१ जनामा कोरोना संक्रमण,७२२६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ६ हजार ७३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ७३१ जनामा संक्रमण पुष्टि भएको ....