समाचार

युट्युबमा सञ्चारमाध्यमको सिद्धान्तविपरीतका सामग्री प्रसारण गर्नेलाई कारवाहीको माग

काठमाडौं । अनलाइन टिभी पत्रकार सङ्घले पत्रकारिताको मर्म विपरित युट्युबमा माध्यममा गलत प्रसारण गर्नेहरुलाई तत्काल कारवाही गर्न प्रेस काउन्सिल नेपालसँग माग गरेको छ । सङ्घको तर्फबाट अध्यक्ष जीवन भण्डारीले काउन्सिलका ....

राष्ट्रपति र प्रधानमन्त्रीबाट‘मान्छे मारेको भन्दा पनि ठूलो अपराध’भयोः संविधानविद् आचार्य

काठमाडौं । संविधानविद् डा. भीमार्जनु आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिबाट संसद विघटन गरेर जघन्य अपराध गरेको आरोप लगाएका छन् । बिहीबार सभामुखसँगको छलफलका क्रममा वरिष्ठ अधिवक्ता आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिले ‘मान्छे ....

अमेरिकी राज्य सरकारबाट नेपालको गणतन्त्र दिवसलाई ‘नेपाल डे’ घोषणा

न्युयोर्क । अमेरिकाको न्यूयोर्क राज्यको विधान सभाले नेपालको गणतन्त्र दिवसलाई ‘नेपाल डे’ को रुपमा मनाउने घोषणा गरेको छ । अमेरिकामा रहेका नेपाली तथा नेपाली मूलका अमेरिकनहरुको पहिचान तथा सम्मान स्वरुप ....

संसद विघटनविरुद्धका १९ वटा रिट प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १९ वटा रिट आफ्नो एकल इजलासमा राखेका छन् । अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ आज हुँदैछ । संवैधानिक इजलासमा ....

काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण

काठमाडौं । काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको ....

कोरोना संक्रमणबाट नेपाली सेनाका सहायक रथीको निधन

काठमाडौं । नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणका कारण निधन भएको छ । सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको बिहीबार बिहान निधन भएको हो । सेनाको १३ नम्बर बाहिनी ....

सरकारलाई मतदाता लक्षित कार्यक्रम बजेटमा नराख्न पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको आग्रह

काठमाडौं । पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बिहान विज्ञप्ति जारी गरी पूर्वप्रमुख आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, ....

‘यास’ चक्रवात प्रभावः वर्षाको चेतावनी,शनिबारसम्म सावधानी अपनाउन अनुरोध

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा ....

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली इराकमा

काठमाडौं । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली इराक पुगेको छ। नेपालले शनिबार एसियन कप जितिसकेको इराकसँग खेल्नेछ। त्यसपछि नेपाल विश्वकप छनोटको बाँकी तीन खेल खेल्न कुवेत जानेछ।नेपाली टोली ....

‘केपी ओलीले त छाड्दे हुन्छ कुर्सी, मेरा बाउले चलाको स्कुल हेर र तिमीले चलाको देश'(भिडियोसहित)

काठमाडौँ । नेपाली युवा कमेडियन आदर्श मिश्रले वीरगंजस्थित नेसनल मेडिकल कलेज र नारायणी सरकारी अस्पतालको लापरबाहीले आफ्ना पिता विनोद मिश्रको ज्यान गएको आरोप लगाएका छन् । बुधबार सामाजिक संजालमार्फत भिडियो ....

एनआरएनए जापान कान्तो क्षेत्रीय समितिको संयोजक पदमा ३ जनाको दाबी, सहमतिको प्रयास जारी

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रिय समितिको संयोजक पदमा ३ जनाको उम्मेद्वारी परेको छ । एनआरएनए जापानको क्षेत्रीय कार्यसमिति कान्तोको आगामी नेतृत्वको लागि मे २५ तारिख भएको ....

एनआरएनए जापानद्धारा ९ हजार २ सय ७३ जना सदस्यको नाम प्रमाणित

टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानले प्रमाणीत सदस्यहरुहरुको नामावली प्रकाशन गरेको छ । ९ हजार २७३जनाको सदस्यता प्रमाणीकरण भएको प्रमाणीकरण समितिले एक सुचना प्रकाशन गरी जनाएको छ ....

एनआरएनएले नेपालको सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त ....

१० लाख डोज कोरोना खोप चीनबाट आउने

काठमाडौं । कोरोना महामारी रोकथामका लागि मित्रराष्ट्र चीनले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्त्र गराउने भएको छ । बुधबार नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिफिङबीच भएको ....

सोलारबाट बिजुली उत्पादन हुने

शुकाठमाडौं ।क्लागण्डकी नगरपालिका–५ बेलचौताराको तनहुँ सोलार फार्म प्रालिले सोलारबाट कम्तीमा ५ मेगावट क्षमताको विद्युत उत्पादन गर्ने कार्य ९० प्रतिशत पुरा भएको छ । नेपाल विद्युत प्राधिकरण दमौलीको ३३ केभिएबाट लाइन ....