समाचार

काँग्रेसद्वारा कोभिड नियन्त्रणका लागि सरकारको पुनः ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ महामारी नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको केन्द्रीय पदाधिकारी र पूर्व ....

निश्चलले भने : गैह्रजिम्मेवार नेतृत्वको बिग्रेको व्यवस्थाको शिकार हुन्छौं भन्ने डर लाग्छ

काठमाडौँ। निर्देशक निश्चल बस्नेतले गैह्र जिम्मेवार नेतृत्वको बिग्रेको व्यवस्थाको शिकार हुन्छौँ भन्ने डर लाग्ने बताएका छन् । उनले कलाकार आदर्श मिश्राका कम डायलसिस दिएकै कारण मंगलबार आफ्ना पितालाई गुमाको विषयमा ....

नेपालमा थप ६७१४ जनामा कोरोना संक्रमण, ६७१६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६६७७ र ३२२ जनाको एन्टिजेन विधिबाट ....

जनकल्याण मा.वि.मा आइसोलेशन केन्द्र तयार,कोभिडका भरोसा बन्दै ‘श्वेता श्रेष्ठ’

काठमाडौं । काठमाडौँ महानगरपालिका बौद्ध ६ महाँकालको श्री जनकल्याण माध्यामिक विद्यालयमा १० बेडको आइसोलेशन केन्द्र निर्माण गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण ....

एसइई सञ्चालनको विकल्पबारे कार्यदलले सुझाव तयार गर्दै

काठमाडौं।कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)बारे कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले ....

अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बुधबार सूचना जारी गरी व्यक्तिगत, ....

सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता नहुने एमालेको निर्णय,केन्द्रको निर्णयलाई चुनौती

धनगढी । सूदूरपश्चिम प्रदेशको नेकपा एमालेको संसदीय दलको बैठकले सरकारमै रहने निर्णय गरेको छ । संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा ....

साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट

काठमाडौं ।नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेकोे छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७र७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को ....

लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा मनाइयो बुद्ध जयन्ती

लुम्बिनी । कोरोना महामारीकाबीच बुद्ध जन्मस्थल लुम्बिनीमा २५६५औं बुद्ध जयन्ती सीमित व्यक्तिको उपस्थितिमा मनाइएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै मायादेवी परिसरमा भिक्षुहरुले पूजापाठ गरेका थिए । मायादेवी ....

हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानपूर्वक हेरेका छौंः भारतीय विदेश मन्त्रालय

काठमाडौँ । भारतीय विदेश मन्त्रालयले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला भएको बताएको छ । बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका रुपमा हेरेको ....

महामारीको आडमा सरकारबाट राजनीतिक स्वार्थ सिद्ध गर्ने काममात्र भयोः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संचारमाध्यम र सामाजिक संजालमार्फत संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने सरकार र राष्ट्रपतिको कदमविरुद्ध खबरदारी गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले सरकार ....

चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’

काठमाडौं । नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित “नेपाल राष्ट्रिय मण्डप” चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ । छन्तुमा नेपाली महावाणिज्यदूतावास स्थापना भएलगत्तै चीनका लागि ....

कोभिडविरुद्धको खोप ल्याउने काममा ध्यान केन्द्रित गर्न सरकारलाई उपराष्ट्रपतिको आग्रह

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरुपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । विश्व शान्तिका अग्रदूत एवं बौद्धधर्मका प्रवत्र्तक गौतम बुद्धको २५६५ औँ जन्मजयन्ती तथा किरात ....

बुद्ध जन्मस्थलबारे कतिपय मुलुकका पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन् । ....

प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकाविरुद्ध संघर्षमा उत्रिनु एक मात्र विकल्पः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरूद्ध संघर्षमा उत्रन आग्रह गरेका छन्। गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै ....