समाचार

प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गर्न तरुण दलको निर्देशन

काठमाडौं । नेपाल तरूण दलले प्रतिनिधिसभा विघटनको विरोधमा देशैभर प्रदर्शन गर्न निर्देशन दिएको छ । अध्यक्ष जितजंग बस्नेतले कोरोनाभाइरस महामारी रहेका बेला भएकोले स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर प्रदर्शन ....

एमालेको जापान संगठन प्रवासी मञ्चको विवाद मिलाउन ९ सदस्यीय कार्यदल गठन

टोकियो । नेपाल एमालेको प्रवास संगठन जापानको आन्तरिक विवाद मिलाउन कार्यदल बनाएको छ । नेपालको सत्तारुढ दल नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च जापान र प्रवासी नेपाली एकता मञ्च ....

आजदेखि निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो । ....

सीसीएमसीको सीईओमा बालानन्द शर्मा नियुक्त

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार ....

स्वास्थ्य संकटकाल लगाउने तयारी

काठमाडौँ — कोभिडविरुद्ध खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि ....

ओलीको पक्षमा रिट लिएर कानून व्यवसायी सर्वोच्चमा

काठमाडौं। केपी शर्मा ओलीलाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै कानून व्यवसायीले सर्वोच्च अदालतमा रिट दिएका छन्। अधिवक्ता राजाराम घिमिरेसहितका ४ जना कानून व्यवसायी छुट्टाछुट्टै रिट लिएर ....

चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरमा वनमन्त्री आलेको फोटोसहितको स्टीकर !

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्लामा सकृय कोरोना सङ्क्रमितको उपचारमा निकै समस्या भएको भन्ने गुनासो आएपछि गृह जिल्ला डोटीमा स्वास्थ्य सामग्री लिएर गएका छन् । स्वास्थ्य सेवा विभागबाट ....

सोती हत्याकाण्डको एक वर्षः न्याय नपाएको गुनासो

जाजरकोट । गत वर्ष आजकै दिन भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले  पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीगाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगेलगत्तै  ६ जनाको मृत्यु भएको आज एक वर्ष  भएको छ ....

विद्यार्थीहरुलाई तत्काल आ-आफ्ना क्याम्पसको सम्पर्कमा आउन त्रिविको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबैलाई अपील गरेको छ । सोमबार विज्ञप्तिमार्फत त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले रोकिएका परीक्षालाई वैकल्पिक विधिबाट ....

एमालेबाट माधव-झलनाथसहित ११ नेतालाई निष्कासन, थप १२ जनालाई स्पष्टीकरण सोध्ने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेमध्ये पार्टीका ११ नेतालाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ....

एसइई र कक्षा १२ को परीक्षाको ढाँचाका विषयमा मन्त्रालयले दुई/तीन दिनभित्र निर्णय गर्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गत वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालनको विकल्पका बारेमा छलफल भइरहेको बताएका छन् । सत्तारुढ नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन ....

नागरिकता अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई विप्लवको चेतावनी

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकोप्रति आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गरी ....

कोरोना संक्रमणबाट थप १८५ को मृत्यु, ७१३५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा थप ७२२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ८४६ जनामा पीसीआर परीक्षण गर्दा ७२२० जनामा संक्रमण ....

संविधानमा लेखिएको कुरा अध्यादेशमा राख्दा कसरी राष्ट्रघात हुन्छ ?

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ नेपालको संविधानमा भएको व्यवस्था अनुरुप नै आएको बताएको छ । सोमबार महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गरी महान्यायाधिवक्ता रमेश वडालले जारी ....

निषेधाज्ञाको आदेश पालना नगर्नेलाई एक वर्ष कैद वा पाँचलाखसम्म जरिवाना हुने,सिडियोले निकाल्यो सूचना

काठमाडौं । निषेधाज्ञाको आदेश पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गरी निषेधाज्ञाको पालना नगर्ने ....