संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै १४६ जना सांसदद्वारा सर्वोच्चमा रिट दर्ता
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न र संसद पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, ....
