समाचार

लोकतन्त्र पक्षधर शक्तिहरु लोकतन्त्रको रक्षाको निम्ति एकतावद्ध होऔं

नारायणकाजी श्रेष्ठ । संविधानको धारा ७६ (५) को सरकार गठनको स्पष्ट आधार हुँदहुँदै त्यसलाई लत्याएर प्रधानमन्त्री र राष्ट्रपतिले मिलेर हिजो मध्यरातमा षडयन्त्रमुलक ढङ्गले गरेको प्रतिनिधिसभा बिघटनको घोषणा जति निन्दा एवं ....

सञ्चारमन्त्री गुरुङद्वारा दोलखामा होम आइसोलेशन किट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहजिल्ला दोलखामा ‘होम आईसोलेसन किट’ पठाएका छन्। दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री गुरुङले कोभिड–१९ संक्रमण भएको शंका लागेमा वा पुष्टि भएमा जिल्लाबासीले घरमै ....

षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा संसद्को चीरहरण भयोः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् । संसद विघटनपछि शनिबार बिहान सामाजिक संजालमार्फत प्रतिक्रिया दिँदै वरिष्ठ नेता ....

‘महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहीं र यत्तिमै रोकिने वाला छैनन् नेतागण !’

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका बताएका छन् । संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि शनिबार सामाजिक संजालमार्फत थापाले ....

भक्तपुरमा सङ्क्रमण र मृत्युदर बढ्दै,९५ प्रतिशत सङ्क्रमित होमआइसोलेसनमा

भक्तपुर । भक्तपुरमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको ....

प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ गते निर्वाचन घोषणा

काठमाडौँ । सरकारले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ । शुक्रबार मध्यरातमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन ....

कोरोना कहरकाबिच आकस्मिक रक्तदान माेबाइल क्याम्प,१५ जनाले गरे रक्तदान

काठमाडौं । रगत अभाव भएपछि ॐ श्री त्रिकुटा गुरूधाम बुढानिलकण्ठ नगरपालिका १३ को सहकार्यमा गरिएको ‘श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१’ अन्तर्गतको  आकस्मिक रक्तदान मोबाइल क्याम्पमा १५ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको ....

संसद विघटनको सिफारिस गर्न मध्यरातमा बालुवाटारमा मन्त्रिपरिषद बैठक

काठमाडौँ । संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि दाबी प्रस्तुत गरेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको आधार नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ठहर गरेपछि मध्यरातमा ....

प्रधानमन्त्रीका दुवै दाबेदारले पेश गरेको दाबीमा आधार पुगेनः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले पेश गरेको दाबी नपुगेको ठहर ....

कोभिड महामारीमा दुखीहरुको सहरा बन्दै समाजसेवी’राजन थापा’

काठमाडौं । संचारकर्मी राजन थापा समाजसेवामा सक्रिय हुनुभएको छ । उहाँ पछिल्लो समय सामाजिक सेवाका क्षेत्रमा सक्रिय हुनुभएको हो । कोरोनाको कहर तथा असाहाय र दुखि पिडितहरुलाई उहाँले सहयोग गर्नुभएको ....

सरकारले जुनसुकै स्वास्थ्य संस्थालाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्न आदेश दिन सक्ने

काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यलाई कोभिड–१९ युनिफाइड ....

राष्ट्रपतिले षड्यन्त्र गर्ने छाँट देखाउनुभएको छ:विपक्षी गठबन्धन

काठमाडौँ — बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबीका लागि राष्ट्रपति कार्यालय पुगेका विपक्षी गठबन्धनका नेताहरुले राष्ट्रपतिबाट षड्यन्त्र हुन सक्ने बताएका छन् । १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दाबी ....

विना काम चलाए दुई पांग्रेलाई दुई हजार, अन्य सवारीलाई ५ हजार जरिवाना

काठमाडौं । निषेधाज्ञाको समयमा अनुमतिविना सवारीसाधन चलाए जरिबाना तिर्नुपर्ने भएको छ। अनुमतिविना वा सुरक्षाकर्मीलाई जानकारी नदिइ वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक सवारीसाधन चलाए जरिबाना तिराउने गरी सरकारले अध्यादेश ल्याएको हो। ....

देउवालाई समर्थन गर्ने सांसदलाई कारबाही गर्छौं

काठमाडौं। नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको छ। उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले ....

जसपाको समर्थन प्रधानमन्त्री ओलीलाई

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल ९जसपा० संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता ....