समाचार

सर्वोच्चद्वारा गृहमन्त्रीसहित गैरसांसद सात मन्त्रीको पद खारेज

काठमाडौँ । सर्वोच्च अदालतले गैरसांसद मन्त्रीहरूले पुनः नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै पद खारेज गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सात गैरसांसद मन्त्रीको पद खारेज ....

वागमतीमा राष्ट्रिय सभाको उपनिर्वाचनअन्तर्गत मतदान शुरु

हेटौंडा । राष्ट्रियसभा सदस्य पदका लागि वागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार ....

कपिलवस्तुमा माओवादी केन्द्रका नेतासहित दुई जनामाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि बुधबार राति गोली प्रहार भएको छ । तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको ....

स्पेनले नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं ।स्पेनले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।बुधबार राति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका ....

राष्ट्रिय सभा उपनिर्वाचन आज, परिणाम पनि आजै

काठमाडौं । राष्ट्रियसभामा रिक्त पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो ।उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री ....

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का,अझै पटकपटक आउने क्रम जारी

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर ....

भक्तपुरका किसानलाई गहुँ भित्राउन चटारो (फोटोफिचर)

भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलमा बुधबार गहुँ भित्र्याउने तयारी गर्दै कृषक । गहुँपछि धान रोपाईं गरिन्छ । तस्वीर : रोशन सापकोटा/रासस ....

निषेधाज्ञाको अवधिमा व्यवसायीसँग कर र जरिवाना नलिन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिभर व्यवसायीलाई कर दाखिलाका लागि बाध्य नबनाउन सरकारलाई आदेश दिएको छ । अधिवक्ता सिर्जना अधिकारी समेतले अर्थ मन्त्रालयलाई विपक्षी बनाएर मुद्दा दायर रिटमा बुधबार न्यायाधीश ....

संक्रमितको निःशुल्क उपचारका लागि स्वास्थ्य मन्त्रालयद्वारा ३० निजी अस्पतालसँग सम्झौता

काठमाडौं । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग ....

मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध विपक्षी चार दल अदालत जाने

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी चार दल मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् । बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत ....

नेपालमा ८०६४ मा कोरोना पुष्टि,२४६ को मृत्यु,७९८९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८०६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८०६४ जनामा र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ जनामा ....

अक्षरा विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न

जापान । विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाले भर्चुअल माध्यमबाट आफ्नो मुखपत्र “अक्षरा” विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य ....

दाउन्नेमा बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ....

लमजुङको भुलभुले केन्द्रविन्दु बनाएर गएको भूकम्पले घर भत्किँदा चार जना घाइते

बेंसीशहर । लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा चार जना घाइते भएका छन् । घाइते हुनेमा बेंसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, ....

इजरायललाई ७३५ मिलियन डलर बराबरको हतियार बेच्दै अमेरिका

काठमाडौँ — अमेरिकाले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर(करिब ८६ अर्ब नेपाली रुपैयाँ) बराबरको हतियार बेच्ने भएको छ । इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक संघर्ष जारी रहेका बेला बाइडेन प्रशासनले इजरायललाई ठूलो ....