समाचार

कामले अत्यावश्यक, व्यवहारमा छैन : ग्यास व्यवसायी

काठमाडौं । खाना पकाउने एलपी ग्यासमार्फत सर्वसाधारणका भान्छाभान्छामा पुग्ने व्यवसायी तथा कर्मचारी आफूहरू राज्यको प्राथमिकतामा भने नपरेको भन्दै चिन्तित छन्। एलपी ग्यासबिना सर्वसाधारणको चुल्हो नतात्ने भएका कारण पनि हरेक दिन ....

निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक ....

विश्व नै खोप विभेदको जोखिममा : डब्लुएचओ महानिर्देशक

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन् । ....

लमजुङ केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको भूकम्प

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५।८ म्याग्नेच्युटको भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका ....

जनप्रगतिशील मञ्चले एक करोडको ‘कोरोना बिरुद्ध कोष’ खड़ा गर्ने, जापानबाट संकलन कार्य तीव्र

टोकियो । नेकपा (माओवादी केन्द्र) सम्बद्ध प्रवास संगठनले एक करोड रुपैयाको कोरोना विरुद्ध अभियान कोष खडा गर्ने भएको छ । नेपाली जनप्रगतिशील मञ्चहरुको ग्लोबल मिटिङले एक करोड़ रुपैंया राशीको ‘कोरोना ....

एमसीसी अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए- नेपाल) द्वारा अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसनबाट प्राप्त हुने अनुदान र नेपाल सरकारको लगानीबाट कार्यान्वयन गरिने विद्युत् प्रसारण ....

विज्ञको छुट्टै संयन्त्र बनाएर कोरोना नियन्त्रण गर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ को भयावह स्थितिमा स्वास्थ्यविज्ञको सल्लाह र सुझाव आवश्यक परे छुट्टै संयन्त्र बनाएर नियन्त्रण तथा रोकथाम गर्न अन्तरिमआदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल ....

अति आवश्यक ढुवानीमा राष्ट्रिय ध्वजावाहकको सक्रियता

काठमाडौं ।राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम(नेपाल एयरलाइन्स)ले राज्य र नागरिकका लागि तत्काल आवश्यक सामग्रीको ढुवानीमा उच्च क्रियाशीलता देखाएको छ। कोभिड–१९ (कोरोना भाइरस) को अहिलेको महामारीमा विगतको भन्दा यो वर्ष ....

कार्यविधि बनाउँदै एमाले कार्यदल

काठमाडौं ।आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको सत्तारुढ नेकपा ९एमाले० को कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय गरेको छ । सिंहदरबारमा आज भएको बैठकले उक्त निर्णय गरेको ....

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले सर्वसाधारणलाई राहत

काठमाडौं । ज्याला मजदुरी गरेर दैनिकी चलाउँदै आउनुभएका ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाका थोक्तेन शेर्पालाई कोभिड–१९ को सङ्क्रमणका कारण निषेधाज्ञा शुरु भएपछि कसरी घर खर्च जुटाउने भन्ने चिन्ता थियो । दैनिकजसो ....

पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज प्रधानमन्त्रीको शपथसम्बन्धी विवादमा परेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट अन्तरिम आदेश ....

सेयर बजारमा नयाँ रेकर्ड कायम

काठमाडौं । मंगलबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव ५९ अंकले बढेसँगै सेयर कारोबार मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँ माथि ....

विदेशबाट स्वास्थ्य सामग्री ल्याउँदा सहुलियत दिन्छौं :उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

काठमाडौं । सरकारले विदेशस्थित नेपालीले सहयोग गरेको एवं निजी क्षेत्रले खरिद गरी ल्याउन लागेको स्वास्थ्य सामग्री ढुवानीमा सहुलियत दिने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय आविस्कार केन्द्रबीच ....

कोरोनाले सप्तकोसी नगरपालिकाकी उपप्रमुख चौधरीको मृत्यु

काठमाडौं ।कोरोना संक्रमणका कारण सप्तरीमा सोमबारयता आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोसी नगरपालिकाकी उपमेयर आशा चौधरी पनि छिन् विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया चौधरीको मंगलबार ....

परीजस्तै देखिने रहरमा ३० वर्षदेखि कपाल नकाटेपछि

काठमाडौं । जर्मनीमा एक परीको कथा निकै चर्चित छ । कथाकी ती परीको नाम रापुन्जेल हो, जसको सुनौलो तथा निकै लामो कपाल हुन्छ । कथाकी ती रापुन्जेल परी जस्तै देखिने ....