समाचार

जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न सरकारलाई कांग्रेस सभापति देउवाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गैर जिम्मेवारीकै कारण कोभिडको महामारीबाट जनताले दुःख पाएको आरोप लगाएका छन् । कांग्रेसको कोभिड १९ अनुगमन समितिले आइतबार कर्णाली, सुदुरपश्चिम र लुम्बिनी ....

चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट बनाउने

काठमाडौँ — कोभिड–१९ को दोस्रो लहरबाट उत्पन्न स्वास्थ्य संकटमा सहयोग पुर्‍याउन चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ। फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट ....

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २र२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र ....

कोरोना महामारी कारण भारतबाट जापानी कम्पनीहरुले कर्मचारी देश फिर्ता बोलायो

टोकियो । भारतमा कोरोना भाइरस महामारी नियन्त्रण बाहिर गएको भन्दै ईण्डियामा रहेको जापानी कम्पनीहरुले आफ्ना कर्मचारी देश फिर्ता बोलाउन थालेका छन् । राजधानी नयाँ दिल्ली र अन्य ठूला शहरमा कोरोना ....

ढुंगेलको संयोजकत्वमा कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा अत्यावश्यक सामग्रीको उपलब्धताबारे समन्वय गर्न कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना गरेको छ । परिषद्ले आइतबार आयोजना गरेको ....

नेपालको लागि प्रवासी मञ्च कान्तोले आर्थिक सहयोग संकलन गर्ने

जापान । प्रवासी नेपाली एकता मञ्च, कान्तो क्षेत्रीय कमिटीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन प्रधानमन्त्रीमा चयन हुनु भएकोले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ । ....

प्रधानमन्त्री ओलीलाई पुनः शपथग्रहण गराउन जसपाको माग

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्‍याएको भन्दै जनता समाजवादी पार्टीले पुनः शपथग्रहण गराउन माग गरेको छ । जसपाका ....

कोरोनासँग लड्न थप ४ अर्ब ३१ करोडको स्रोत सुनिश्चित

काठमाडौं । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको स्रोत सुनिश्चितता दिएको ....

नेप्सेमा उत्साह, ५४.२६ अंक बढ्दा कारोबार रकम १० अर्बभन्दा माथि

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज उच्च वृद्धि भएको छ । साताको पहिलो दिन कारोबार रकममा समेत उत्साहजनक वृद्धि देखिएको छ । ८ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार ....

मनाइयो आद्य शङ्कराचार्य जयन्ती

काठमाडौं । वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्वपूर्ण योगदान दिनुभएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइएको छ । यस अवसरमा महेश संस्कृत गुरुकुलले जुम प्रविधिबाट आज आयोजना गरेको ....

६० प्रतिशतले घट्यो दुग्ध पदार्थको खपत, दैनिक १० करोड बढीको नोक्सान

काठमाडौं । दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा लागु गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा कमी आएको छ। अन्य समयको तुलनामा निषेधाज्ञासँगै दुग्ध पदार्थको ६० प्रतिशतले कमी ....

एमालेमा विवाद मिलाउन कार्यदल

काठमाडौं ।सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आज भेटवार्ताबाट पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा ....

अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ: सभापति देउवा

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गर्नुभएको छ । उहाँले फ्रन्टलाइनरको मेहनतले ....

झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस्ः प्रम ओली

काठमाडौं ।कोभिड–१९  संकट व्यवस्थापन सञ्चालन केन्द्र९सिसिएमसी०ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । ....

प्रेस पासको दुरुपयोग भए कारवाही

प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकटेको दुरुपयोग गरी आपराधिक तथा भ्रमपूर्ण कार्यसमेत हुन थालेकाले त्यस्ता गैह्रव्यावसायिक नरोकिए कानूनी कारवाही गरिने जनाएको छ । काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा आज ....