समाचार

जापानबाट सिग्देलको ‘देउता जस्तै पुज्ने खालकी छौँ’ सार्वजनिक (भिडियोसहित…)

टोकियो ।जापानमा नेपाली गीत संगीतको क्षेत्र चर्चित लोकदोहोरी गायक तथा सर्जक माधब सिग्देलको 'देउता जस्तै जस्तै पुज्ने खालीकी छौँ' गित युट्युवबाट सार्वजनिक गरिएको छ । तनहुँको भिमाद नगरपालिका किहुँमा जन्मेका ....

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री ....

ओलीले लिने विश्वासको मतलाई विफल पार्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र ....

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको कार्यकाल तीन महिना थप

काठमार्डौ । सरकारले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको कार्यकाल तिन महिना थपेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजदूत राणाको समय तीन महिना थप्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदिप ....

चीनबाट २० हजार सिलिन्डर आउँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ....

थप पाँच जिल्लामा निषेधको आदेश, हालसम्म ४६ जिल्ला निषेधाज्ञा

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण फैलिन नदिन मुलुकका थप पाँच जिल्लामा निषेधको आदेश जारी भएको छ । सोमबारसम्म ४१ जिल्लामा जारी भएको आदेश आज पाँच जिल्ला थपिएसँगै ४६ जिल्ला पुगेको छ ....

कोठामा अचेत एकको मृत्यु, दुई चिन्ताजनक

काठमाडौँ,सूर्यविनायकमा एउटै कोठामा अचेत रहेका तीनमध्ये एकको मृत्यु भएको र दुईको अवस्था गम्भीर छ । काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–३ गुडुवाल घर भई हाल सूर्यविनायक–१० मिलनचोक डेरा गरी बस्ने २२ वर्षीया सुनिता ....

स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारीसाधन चलाउन महासंघको आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले आज विज्ञप्ति जारी गरी विश्वमा फैलिएको नयाँ ....

शव बोकेको जिप दुर्घटना, पाँचको मृत्यु, पाँच घाइते

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० ....

एनआरएनए जापान क्युस्यु क्षेत्रको ७औं अधिवेशन जुन ५ तारिख गर्ने, संयोजकको लागि एक लाख येन

विष्णु रोकाया,फुकुओका । गैरआवासीय नेपाली संघ एनआरएनए जापान क्षेत्रीय कार्यसमिति क्युस्युको ७औं अधिवेशन जुन ५ तारिख गर्ने भएको छ । एनआरएनए, जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको मे ३ तारिख सोमबार बसेको ....

नेपालमा एकैदिन ५५ कोरोना संक्रमितको मृत्यु,७५८७ संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ७ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको ....

एनआरएनए जापानले कोरोनाबाट प्रभावित बाँके जिल्लालाई ५ लाख सहयोग गर्ने

टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको सचिवालयको आकस्मिक बैठकले कोरोनाबाट प्रभावित नेपालको बाँके जिल्लालाई ५ लाख सहयोग गर्ने निर्णय गरेको छ । यहि मे ३ तारिख बसेको एनआरएनए जापानको सचिवालय ....

राष्ट्रपतिद्वारा विभिन्न सात वटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार विभिन्न सात वटा अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई ....

काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौँ । काठमाडौं उपत्यकाको निषेधाज्ञा एकसाता थप भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउने निर्णय ....

राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँः अमिक शेरचन

पोखरा । गण्डकी प्रदेशका निवर्तमान प्रमुख अमिक शेरचनले प्रदेश प्रमुखबाट पदमुक्त हुँदा आफूलाई खुसी लागेको बताएका छन् । पदमुक्त भएको भोलिपल्ट मंगलबार बिहान पोखरामा पत्रकार सम्मेलन गरी शेरचनले भुमिकाविहीन पदबाट ....