प्रधानमन्त्रीले विश्वासको मत लिने,वैशाख २७ गते संसद अधिवेशन बोलाउन सिफारिस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी गराएका हुन् । त्यसका लागि संसदको बर्खे अधिवेशन ....
